News Portal

गृहपृष्ठ मुख्य समाचार

राप्रपा अध्यक्ष लिङ्देन अष्ट्रेलिया प्रस्थान

काठमाडौं, ३२ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को भगिनी संस्था प्रवासी नेपाली संगठनको निमन्त्रणामा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन अष्ट्रेलियाको मेलवर्नतर्फ प्रस्थान गरेका छन् । मेलवर्नलगायत अष्ट्रेलियाका विभिन्न नगरमा हुने संगठनका कार्यक्रममा सहभागी हुन गए राति...बाँकी

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौं, ३१ साउन । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । बिहीबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलको प्रतिलिटर ५ र डिजेल तथा मट्टितेलको प्रतिलिटर ३ रुपैयाँ मूल्य घटाउने निर्णय गरेको हो ।...बाँकी

झापामा नागरिकता बनाउनेभन्दा राहदानी लिने बढी

झापा, ३१ साउन । जिल्ला प्रशासन कार्यालयबाट नागरिकताभन्दा राहदानी लिनेको सङ्ख्या ह्वात्त बढेको छ । आर्थिक वर्ष २०८०/८१ मा २५ हजार ४५५ जनाले राहदानी लिए भने १८ हजार ८२२ जनाले नागरिकता लिएका छन् । गत...बाँकी

मेचीनगरमा आदिवासी जनजाति महासंघकाे तीनदिने तालिम सुरु

झापा, ३० साउन । नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ मेचीनगरले तीनदिने तालिम कार्यक्रम सुरु भएको छ । नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ मेचीनगर समितिको आयोजनामा उद्वघाेषण, व्यक्तित्व तथा नेतृत्व विकास सम्बन्धि तालिम साउन ३१ गतेसम्म...बाँकी

मेचीनगरले नसुनेपछि ६ दल झन् आक्रोशित, भदौमा आन्दाेलन गर्ने चेतावनी

झापा, ३० साउन । मेचीनगर नगरपालिका नेतृत्वको कार्यशैली जनहितकारी नभएको भन्दै ६ दलले भदौबाट चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् । नगर नेतृत्व स्वेच्छाचारिता ढंगले अघि बढेको भन्दै छ दल आक्रोशित बनेको हो । केन्द्रीय...बाँकी

प्रगतिशील युवा क्लवको अध्यक्षमा विशाल कार्की

झापा, ३० साउन । प्रगतिशील युवा क्लव मेचीनगरको अध्यक्षमा विशाल कार्की चयन भएका छन् । क्लबको सोमबार सम्पन्न ७ औं साधारण सभाबाट कार्की अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । गत २०७९ सालमा सम्पन्न स्थानीय तहको...बाँकी

देशका ३४ स्थानीय जनप्रतिनिधिको पद रिक्त

काठमाडौं, २८ साउन । प्रधानमन्त्री केपी शर्मा ओली र निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासहित आयुक्तहरूसँग स्थानीय तहमा रिक्त पदमा उपनिर्वाचनको तयारीबारे छलफल भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा आयोगले कीर्तिपुर...बाँकी

स्वास्थ्य बीमाको रकम पाँच लाख पुर्याउने श्वास्थ्यमन्त्री पौडेलको घोषणा

काठमाडौं, २७ साउन । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमाको दायरालाई बढाएर कम्तिमा ५ लाख पुर्‍याउने घोषणा गरेका छन्। आइतवार मन्त्रालयको प्राथमिकता र कार्य योजना सार्वजनिक गर्दै उनले सो कुरा बताएका हुन्। स्वास्थ्य बिमा...बाँकी

विर्तामोडमा सर्पले डसेर एक वृद्धाको मृत्यु

झापा, २७ साउन । झापाको बिर्तामोडमा विषालु सर्पले डस्दा एकजना वृद्धाको मृत्यु भएको छ । बिर्तामोड-७ गरामनी मिलडाँडा बस्ने ६८ वर्षीया धनमाया पौडेलको सर्पले डसेर मृत्यु भएको हो । बिहान ७ बजेतिर भण्डार कोठामा आलु...बाँकी

धुलाबारी क्याम्पसकाे साधारण सभा सम्पन्न, अध्यक्षमा खवास चयन

झापा, २६ साउन । धुलाबारी क्याम्पसकाे बार्षिक साधारण सभा सम्पन्न भएकाे छ । आज मेचीनगर- १० स्थित धुलाबारी क्याम्पसकाे भवनमा बार्षिक साधारण सभा सम्पन्न भएकाे हाे । साधारण सभाले अध्यक्षमा भिम खवासलाई चयन गरेकाे छ...बाँकी