झापा, १२ बैशाख । पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको झिलझिलेमा प्र १-०१-००१ च ९३२९ नम्बरको बोलेरोले मोटरसाइकललाई ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ । बुधबार बिहान ५ बजे उक्त दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय...बाँकी
काठमाडौं, ११ वैशाख । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल आएपछि उनलाई त्रिभुवन विमानस्थलमा विशेष सम्मान दिइएको छ । आफ्नो निजी विमानमा दिउँसो ३:३५ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेपछि उनलाई नेपालका राष्ट्रपति...बाँकी
झापा, ११ बैशाख । श्रीरामभक्त हनुमान भगवानको जन्मोत्सवको अवसरमा धुलाबारीमा मंगलबार बृहत शोभायात्रा गरिएकाे छ । मन्दिर परिसदबाट शुरु भएको भगवान हनुमानको शोभायात्राले धुलाबारी बजार क्षेत्र परिक्रमा गरेकाे थियाे । नगरमा रहेका हिन्दु धर्म प्रति...बाँकी
झापा, ११ बैशाख । झापाको मेचीनगरमा सुनको सिक्री थुतेर भाग्दै गर्दा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका- १३ स्थित तेलीवारि निवासी ३९ वर्षीय दिवस राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार...बाँकी
झापा, ११ बैशाख । जिल्लाको झापा गाउँपालिकाले यहाँका छ यस ३० विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । गाउँपालिकाका तीनवटा सामुदायिक विद्यालयका कक्षा ११ र १२ मा अध्ययनरत छ सय ३० जनालाई छात्रवृत्ति प्रदान गरिएको गाउँपालिका...बाँकी
काठमाडौं, १० बैशाख । कतारका राजा शेख तमिम बिन हमाद अल थानी नेपाल भ्रमणमा आउँदा सरकारले मंगलबार सार्वजनिक बिदा दिने भएकाे छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भाेलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे सञ्चार तथा सूचना...बाँकी
झापा, ८ बैशाख । वर्तमान शीर्ष नेतृत्वहरूले हिजो कम्युनिष्टहरूले प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्नुपर्छ र बन्दुकको नालबाट मात्र होइन ब्यालेटबाट पनि जनताको मन जित्न सक्नुपर्छ भनेर भन्यो । जसले गर्दा विश्वब्यापी रूपमा कम्युनिष्टहरूको सत्ता ढलिरहेका बेला...बाँकी
झापा, ९ बैशाख । झापाको बिर्तामोडमा कारको ठक्करबाट मेचीनगर-१२ का एक बालकको मृत्यु भएको छ । गएराति १०.३० बजेको समयमा बिर्तामोडको मुक्तिचोकमा चारपानेबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्र.– १००१.००२ च १९० नम्बरको कारले पैदलयात्री मेचीनगर नगरपालिका...बाँकी
झापा, ८ बैशाख । नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी) झापाको अध्यक्षमा तारा श्रेष्ठ चयन भएकी छिन् । चैत २८ गते शुरु भएको विस्तार भेला अन्तरगत नयाँ नेतृत्व चयनका लागि आज भएको...बाँकी
इलाम, ८ बैशाख । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान सत्ता गठबन्धन माघ महिनासम्म भत्किसक्ने दाबी गरेका छन्। शनिबार इलाममा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले अहिले बनेको गठबन्धनले २०८१ सालको माघ कट्न नसक्ने बताए।...बाँकी