News Portal

गृहपृष्ठ प्रदेश १, मुख्य समाचार, समाचार

बैशाख २९ देखि काँकरभिट्टामा ‘दोस्रो झापा महिला प्रिमियर लिग’

मेचीनगर, २१ बैशाख । मिलन क्रिकेट क्लबको आयोजनामा यहि वैशाख २९ गतेदेखि दोस्रो झापा महिला क्रिकेट प्रिमियर लिग आयोजना हुने भएको छ । नयाँ खेलाडी उत्पादन, खेलाडीको क्षमता अभिवृद्धी लगायत विभिन्न उद्देश्य राखेर क्लबले दोस्रो...बाँकी

चलचित्र ‘मनसरा’ आजदेखि देशभर प्रदर्शन

काठमाडौं, २१ बैशाख । नेपाली चलचित्र ‘मनसरा’ आजदेखि देशव्यापी रूपमा प्रदर्शनमा आएको छ। गतवर्ष नेपाली फिल्म क्षेत्रमै सर्वाधिक कमाई गर्ने फिल्म जारीका डेब्यु निर्देशक उपेन्द्र सुब्बाद्वारा निर्देशित मनसरा प्रिमियरमै मन पराइएको छ। बुधबार ललितपुरको लबिङ...बाँकी

आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै

काठमाडौं, २१ बैशाख । आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि प्रेसः वातावरणीय सङ्कटको सामनामा पत्रकारिता’ नाराका साथ प्रेस स्वतन्त्रताको वातावरण सुनिश्चित हुनुपर्नेमा जोड दिँदै नेपालसहित विश्वभर मनाइँदै छ। स्वतन्त्र एवं बहुलवादी प्रेसका...बाँकी

भाेलि वाइसिएल झापाको जिल्ला सम्मेलन हुँदै

झापा, २१ बैशाख । योङ कम्युनिष्ट लिग नेपाल (वाइसिएल) को छैटौ जिल्ला सम्मेलन बिर्तामोडमा हुने भएको छ । नेकपा माओवादी केन्द्रको भातृ संगठन वाइसिएलको झापा जिल्ला सम्मेलन बिर्तामोडमा भाेलि बैशाख २२ गते हुने भएको हो...बाँकी

भेलु बाजेको निधन

प्यूठान, २० बैशाख । सामाजिक सञ्जालमा चर्चित प्यूठानका मिनबहादुर बुढा ‘भेलुबाजे’को निधन भएको छ । उपचारको क्रममा बिहीबार साँझ प्यूठान जिल्ला अस्पताल विजुवारमा उनको निधन भएको हो । उनका ज्वाईं हिमलाल पुन मगरका अनुसार एक्कासि...बाँकी

बाह्रदशीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

झापा, २० बैशाख । झापामा मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा बाह्रदशी गाउँपालिका- ६ निवासी ४५ वर्षीय बन मुर्मु रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बाह्रदशी-६ रुपचनबारी स्थितमा...बाँकी

सुपर सिक्स क्रिकेटकाे फाइनल खेल शनिबार हुने

झापा, २० बैशाख । झापाको मेचीनगरमा ड्राइगन युथ क्लबको आयोजनामा २ दिवसीय हिमालय एकाडेमी सुपर सिक्स क्रिकेट प्रतियोगिताकाे फाइनल खेल शनिबार दिउँसो १ बजे हुने भएको छ । झापाकाे मेचीनगर-९ को टिमाई बाटिका खेल मैदानमा...बाँकी

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै

काठमाडौँ, २० बैशाख । आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रमका साथ मनाइँदैछ । मुलुकमा सूचना तथा सञ्चार प्रविधिको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले हरेक वर्ष मे २ तारिखका दिन राष्ट्रिय सूचना तथा...बाँकी

मेचीनगरमा सुपर सिक्स क्रिकेट प्रतियोगिता उद्वघाटन

झापा, १९ बैशाख । झापाको मेचीनगरमा ड्राइगन युथ क्लबको आयोजनामा २ दिवसीय हिमालय एकाडेमी सुपर सिक्स क्रिकेट प्रतियोगिता सुरु भएको छ । मेचीनगर नगरपालिकाको उपमेयर मिना उप्रेती पोखरेलले बुधबार बिहान आयोजित औपचारिक कार्यक्रम उद्घाटनपछि प्रतियोगिता...बाँकी

झापामा पेसागत महासघंले मनायाे मजदुर दिवस

झापा, १९ बैशाख । नेकपा (एस) निकट पेसागत महासंघ जिल्ला समिति झापाले १३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् मजदुर दिवस मनाएकाे छ । दिवसका अवसरमा पार्टी कार्यालय विर्तामोडमा बुधबार शुभकामना आदानप्रदान कार्यक्रमकाे आयोजना गरेर मनाएकाे...बाँकी