झापा, १५ चैत । कचनकवल फुटबल क्लबविरुद्ध २-० को सहज जीत निकाल्दै बाहुण्डाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर-४, स्थित सरस्वती माविको...बाँकी
झापा, १५ चैत । पूर्व–पश्चिम राजमार्ग विस्तार गर्ने योजनाअनुसार सडकखण्डमा पर्ने रूख हटाउने कामले तीव्रता पाएको छ । राजमार्गअन्तर्गत काँकडभिट्टादेखि लौकहीसम्मको खण्डमध्ये इटहरीसम्म ९५.७६ किलोमिटर सडकलाई चौडा गर्दै चार लेन बनाउन काँकडभिट्टादेखि इटहरीसम्म ठेक्कासमेत लागिसकेको छ ।...बाँकी
झापा, १५ चैत । यस शैक्षिक सत्रको माध्यमिक शिक्षा परीक्षा (एसइई) आजबाट सुरु हुँदै छ । बिहान ८ बजेदेखि सुरु हुने परीक्षाका लागि देशभर २ हजार ६४ केन्द्र तोकिएका छन् । परीक्षामा देशभरका ५ लाख ४ हजार...बाँकी
झापा, १४ चैत । झापाका कोईला व्यवसायी संगठित भएका छन् । बिर्तामोडका युवा व्यवसायी बिनोद बस्नेतको अध्यक्षतामा नौं सदस्यीय समिति गठन गर्दै कोइला व्यवसायी संगठित भएका हुन् । अध्यक्ष वस्नेत झापा गोल्डकपका अध्यक्ष हुन् भने...बाँकी
झापा, १४ चैत । बचतकर्ताको लाखौँ रकम हिनामिना गरेको आरोप शुभसाइत बचत तथा ऋण सहकारी संस्था लिमिटेड भद्रपुरका उपाध्यक्षसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सहकारीका उपाध्यक्ष भद्रपुर–८ निवासी सञ्जोक गिरी, संस्थाकी सचिव...बाँकी
काठमाडौं, १२ चैत । गायिका एलिना चौहानले आगामी वैशाख ५ गते प्रेमी विष्णु सापकोटासँग विवाह गर्ने भएकी छन् । अनलाइनखबरसँग कुरा गर्दै उनले अहिले आफू विवाहको तयारीमा जुटेको बताइन् । ‘अहिले म विवाहको तयारीमा जुटेको...बाँकी
काठमाडौं, १२ चैत । दुर्गा प्रसाईं सञ्चालक रहेको झापास्थित बिएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्चबाट आदेश भएको छ। सोमबार सर्वोच्च अदालतको संयुक्त इजलासबाट तीन वटा रिटमाथि एकैपटक फैसला भएको हो। न्यायाधीशद्वय शारंगा सुवेदी र कुमार...बाँकी
काठमाडौं, १२ चैत । उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ चीन भ्रमणमा गएका छन्। चिनियाँ विदेश मन्त्री वाङ यीको निमन्त्रणमा आइबार बेलुकी परराष्ट्रमन्त्री श्रेष्ठ चीन गएका हुन्। परराष्ट्रमन्त्री श्रेष्ठले मंगलबार बेइजिङमा त्यहाँका विदेशमन्त्री यीलाई भेटदैछन् भने...बाँकी
झापा, ११ चैत । मनसुन बदलिएसँगै हावा, हुरी र आगलागीबाट बच्न मेचीनगरमा डढेलाे नियन्त्रणका लागि समिति निर्माण गरिएको छ । आज मेचीनगर-९ स्थित थाेप्ले विरान सामुदायिक वनमा सामुदायिक वन मेचीनगर महासंघकाे आयोजनामा वन डढेलाे विरूद्वकाे...बाँकी
उदयपुर, ११ चैत । उदयपुरमा होली खेल्ने क्रममा सुनकोशी नदीमा डुबेर तीन बालबालिका बेपत्ता भएका छन्। आइतबार दिउँसो साढे २ बजे होली खेल्न कोशी पुगेका त्रियुगा नगरपालिका-१४ साउने बजारका १२ वर्षीय रेखा मगर, नौ वर्षीय...बाँकी