News Portal

गृहपृष्ठ प्रदेश १, मुख्य समाचार

मेचीनगरमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु , बालिका गंभीर घाइते

झापा, २० फागुन । झापाको मेचीनगरमा मोटरसाइकलको ठक्करबाट एकजना महिलाको मृत्यु भएको छ भने अर्की बालिका गंभीर घाइते भएकी छन् । हिजो साँझ ७ बजेको समयमा मेचीनगर नगरपालिका- ५ घोडाधिनस्थित भित्री पक्की सडकखण्डमा घैलाडुब्बाबाट नकलबन्दातर्फ...बाँकी

झापा गोल्डकपकाे उद्घाटन खेलमा एपीएफ विजयी

झापा, १९ फागुन । छैटौं झापा गोल्डकप अन्तरगत आज उद्घाटन खेल एपीफ विजयी भएको छ । गोलरहित बराबरीमा सकिएको खेल पेनाल्टी सुटआउटमा परिणत भएको थियो । संकटाका खेलाडीको लगातार दुई प्रहार विफल भएपछि एपीएफले ४–२...बाँकी

झापा गोल्डकप आजदेखि सुरु

झापा, १९ फागुन । छैटौं झापा गोल्डकप आजदेखि बिर्तामोड–३ स्थित डोमालाल राजवंशी रंगशालामा सुरु हुदैछ । गोल्डकपको पहिलो दिन संकटा र एपीफबीच खेल हुनेछ । गोल्डकपको उद्घाटन प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले गर्ने छन् । आज...बाँकी

मेचीनगरमा दादुरा–रुबेलाविरुद्धको खोप अभियान सञ्चालन हुँदै

झापा,१५ फागुन । मेचीनगर नगरपालिका नगर क्षेत्र भित्रका ३३ हजार बालबालिकालाई यही फागुन २० गतेदेखि २९ गतेसम्म दादुरा–रुबेलाविरुद्धको खोप लगाइने भएको छ । नगरको स्वास्थ्य शाखाले आज पत्रकारहरुसँगको छलफलमा ९ महिनादेखि १५ बर्षमुनिका ३३ हजार...बाँकी

सरकारी जग्गा हत्याएको मुद्दामा मुछिएका माओवादी नेता पुरीले दिए राजीनामा

झापा, १५ फागुन । नेकपा माओवादी केन्द्र कोशी प्रदेशका कोषाध्यक्ष गगन पुरीले जिम्मेवारीबाट राजीनामा दिएका छन् । झापाको बालुवाटार जग्गा प्रकरणमा अख्तियारले अभियुक्त बनाएपछि पुरीले पार्टीको जिम्मेवारीबाट राजीनामा दिएका हुन् । झापाको दमक नगरपालिका वडा...बाँकी

गायक भक्तराज आचार्यको निधन

काठमाडौँ, १४ फागुन । गायक भक्तराज आचार्यको निधन भएको छ । उनलाई ललितपुरको मेडिसिटी अस्पतालमा लैजाने क्रममा निधन भएको हो । संगीतकार टिका भण्डारीले उनको निधनबारे पुष्टि गरे । वि.सं. १९९९ असोज १६ गते जन्मेका...बाँकी

कसले चलाइरहेछ मेचीको पुलमाथि ‘शासन’ ?

झापा, ९ फागुन । भिडले अस्तव्यस्त सडक, सिटी रिक्साको जथाभावी पार्किङ, अव्यवस्थित जामका कारण यात्रुको आक्रोशित कोलाहल अनि सवारीका बेफिक्रि हर्न । लाग्छ देशकै पूर्वी सीमाना बनेर ठिङ्ग उभिएको मेची पुल दैनिक यहि अवस्थाबाट गुज्रिरहेको...बाँकी

श्रीमान् सम्पर्कविहीन भएका चुनादेवीले गरिन जीवन बचाइदिन अपिल

झापा, ७ फागुन । आर्थिक अभावले पूर्ण उपचार नपाएर हस्पिटलको (बेड) बाट बाहिरिन बाध्य भएकी चुनादेवी सुवेदीले आर्थिक सहयोग गरेर आफ्नो जीवन बचाइदिन अपिल गरेकी छन् । अप्रेसन गरेको देब्रे हातमा इन्फेक्सन हुँदा २० लाख...बाँकी

आज प्रजातन्त्र दिवस, देशभर सार्वजनिक बिदा

काठमाडौं, ७ फागुन । आज राष्ट्रिय प्रजातन्त्र दिवस । देशभर विभिन्न कार्यक्रम गरी मनाइदैछ । गणतन्त्र स्थापनापछि केही समय ओझेलमा परेको यो दिवसलाई यस वर्ष सरकारले थप महत्वका साथ विभिन्न कार्यक्रम गरी मनाउने निर्णय गरेको...बाँकी

झापाको प्रहरी प्रमुखमा मिलन केसी आउँदै

झापा, २ फागुन । जिल्ला प्रहरी कार्यालय झापाको प्रहरी उपरीक्षकको रुपमा मिलन केसी आउने भएका छन् । काठमाडौं उपत्यका अपराध अनुसनधान शाखाबाट केसी झापाको प्रमुखको रुपमा आउन लागेका हुन् । प्रहरी प्रधान कार्यालयले ७८ जना...बाँकी