झापा, २० साउन । नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठन झापा जिल्लाको प्रथम अधिवेशन शनिबार बिर्तामोडमा सम्पन्न भएको छ । अधिवेशनबाट अर्जुन कार्कीको अध्यक्षमा नयाँ कार्यसमिति चयन भएको छ । समितिको महिला उपाध्यक्षमा अम्बिकादेबी खरेल, उपाध्यक्षमा...बाँकी
झापा, २० साउन । नेपाली फुटबलमा आफूलाई परिचित बनाइसकेका अनुभवी प्रशिक्षक मिन बस्नेतले पनि भुटानको शीर्ष फुटबल भुटान प्रिमियर लिगमा नयाँ भूमिका पाएका छन् । हाल भुटानको शीर्ष लिग खेलिरहेको फुङ्सोलिङ हिरोज फुटबल क्लबले बस्नेतलाई...बाँकी
झापा, १९ साउन । प्रेस क्लब मेचीनगरले मेचीनगरमा रहेका सञ्चारकर्मीहरुका लागि “भिडियो इडिटिङ्” तालिम सुरु गरेको छ । पहिलो चरणअन्तर्गत शनिबार क्लबको कार्यालय इटाभट्टामा फोटो तथा भिडियो सम्पादन सम्बन्धी तालिम आयोजना गरिएकाे हाे । नगरमा...बाँकी
झापा, १९ साउन । झापाको मेचीनगरबाट ३ लाख रुपैयाँ भन्दा बढीको अवैध सामान प्रहरीले बरामद गरेको छ । शुक्रबार दिउँसो इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर–६ भन्सारगेट हुँदै भारतबाट नेपालतर्फ अबैध रुपमा भन्सार...बाँकी
काठमाडौँ, १८ साउन । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको नतिजा अनुसार नियमिततर्फ ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण (ग्रेडेड) भएका छन् भने ४७.०९ प्रतिशत विद्यार्थी नन ग्रेडेड (एनजी/अनुत्तीर्ण )...बाँकी
मेचीनगर, १८ साउन । झापाको मेची नगरपालिकाको नेतृत्वले नगरको सबै क्षेत्रलाई स्वेच्छाचारिता ढंगले संचालन गरेको भन्दै स्थानीय ६ वटा राजनीति दलले बिरोध जनाएका छन् । नगरपालिकाको कार्यशैली सच्याउन माग गर्दै यसअघि पटकपटक ध्यानाकर्षण गराउँदै आएको...बाँकी
गोलबजार, १८ असार । लहान–ठाडी सडकखण्डअन्तर्गत सखुवानन्कारकट्टी गाउँपालिका–५ महेशबारी चोकबाट प्रहरीले पेस्तोलसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । भारतको मधुवनी जिल्ला पिपराही ग्राम पञ्चायत झझरीका सुदेश्वर पासवानका छोरा १८ वर्षीय नीरजकुमार पासवान र सोही...बाँकी
झापा, १८ साउन । झापाको हल्दिबारीमा पिकअप गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ । बिहिवार साँझ ०७ः१५ बजे हल्दिबारी-५ सोडागान्धीचोक स्थित हुलाकी मार्गमा भएका सडक दुर्घटनामा मोटरसाइकलमा रहेका दुईजना मृत्यु भएको हो ।...बाँकी
जनकपुरधाम, १७ साउन । आइतबार कुटपिटबाट हत्या गरिएका धनुषाधाम नगरपालिका- २ मंगलपुरका ४५ वर्षीय भोगेन्द्र ठाकुरको शवसहित जनकपुरधाममा मिटरब्याज पीडितहरूले प्रदर्शन गरेका छन् । बिहीबार ठाकुरको शव लिएर मिटर ब्याज पीडितहरूले जनकपुरधाममा प्रदर्शन गरेका हुन्...बाँकी
झापा, १६ साउन । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको थप एक ओभरहेड ट्याङ्की बन्ने भएको छ । मेचीनगर-६, स्थित रमाइलो गाउँमा निर्माण हुने सो ट्याङ्कीको आज शिलान्यास गरिएको छ । शिलान्यास कार्यक्रममा नगर प्रमुख...बाँकी