News Portal

गृहपृष्ठ प्रदेश १, मुख्य समाचार

काँकडभिट्टा बसपार्क मर्मत सम्भार गरिने

झापा, २ असाेज । पूर्वी नाकामा रहेकाे काँकडभिट्टा बसपार्कलाई मर्मत सम्भार गरिने भएको छ । मेचीनगर नगरपालिकाको पहलमा जीर्ण हुँदै गइरहेको काँकडभिट्टा बसपार्क पुनः मर्मत सम्भार हुने भएको हो । मंगलबार मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीको...बाँकी

रेडियो मन्त्र दोस्रो बर्षमा प्रवेश

झापा, १ असोज । झापाको मेचीनगर- ७ इटाभट्टाबाट प्रसारणमा रहेको रेडियो मन्त्र आज एक बर्ष पुरा भएको छ । झापा टाइम्स मिडिया नेटवर्कले सञ्चालन गरेको रेडियो मन्त्रले २०७९ असोज १ गतेदेखि प्रसारण शुरु गरेको थियो...बाँकी

प्रहरीले सार्वजनिक गर्‍यो गैह्रीगाउँमा हत्या गर्ने व्यक्ति

काठमाडौँ, ३१ भदाै । प्रहरीले काठमाडौंको तिनकुनेस्थित गैह्रीगाउँमा भएको सामूहिक हत्याकाण्डका आरोपीलाई पक्राउ गरी सार्वजनिक गरेको छ । घटनामा सिन्धुपाल्चोक घर भएका सञ्जय भण्डारीको हात रहेको प्रहरीले जनाएको छ । काठमाडौं जिल्ला प्रहरी परिसर टेकुले...बाँकी

प्रधानमन्त्री प्रचण्ड न्युयोर्कमा

काठमाडौँ, ३१ भदाै । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’आइतबार अमेरिका पुगेका छन् । प्रचण्डलाई विमानस्थलमा संयुक्त राष्ट्रसंघको लागि नेपालको स्थायी प्रतिनिधि लोक बहादुर थापाले स्वागत गरेका थिए । राष्ट्र संघको महासभामा...बाँकी

प्रदेशका कर्मचारीहरुलाई दैनिक दुई सय खाजा खर्च

मोरङ, ३१ भदाै । कोसी प्रदेश सरकारले कर्मचारीलाई दैनिक २ सय रुपैयाँको दरमा खाजा भत्ता उपलब्ध गराउने निर्णय गरेको छ। आइतबार विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पन्न मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारको कार्यालयमा कार्यरत कर्मचारीलाई दैनिक...बाँकी

गैह्रीगाउँ हत्याकाण्ड : पक्राउ परेका सञ्जयद्वारा चारै जनाको हत्या गरेको स्वीकार

काठमाडौँ, ३१ भदाै । काठमाडौँको तिनकुनेस्थित गैह्रीगाउँमा चार जनाको हत्या भएको घटनामा पक्राउ परेका सञ्जय भण्डारीले हत्या गरेको स्वीकार गरेका छन् । भण्डारीले चार जनाकै हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ । बोल्न नसक्ने...बाँकी

बाँसबारी वनको साधारण सभामा मेयरले भने– सामुदायिक वनले अब नौलो कार्य गर्नुपर्छ

मेचीनगर । बाँसबारी सामुदायिक वन उपभोक्ता समुहको २८ औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । आज (शनिबार) वनको कार्यालय परिषर मेचीनगर-११ मा सयौँ उपभोक्ताहरुको उपस्थितीमा सभा सम्पन्न भएको हो । मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपालचन्द्र...बाँकी

काठमाडौंको तीनकुनेमा ४ जनाको हत्या

काठमाडौ, ३० भदौ । काठमाडौंको तीनकुनेमा चार जनाको हत्या भएको छ। काठमाडौं महानगरपालिका-३२ स्थित तिनकुने नजिकै एक सःमिलमा शुक्रबार राति चार जनाको हत्या भएको हो। जिल्ला प्रहरी कार्यालय काठमाडौंका एसपी कुमोध ढुंगेलका अनुसार घटनाबारे प्रहरीलाई...बाँकी

प्रधानमन्त्रीसहित शीर्ष नेताद्वारा नेम्वाङप्रति श्रद्धाञ्जली

काठमाडाै, २८ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित शीर्ष नेताहरूले संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले) का उपाध्यक्ष सुवास नेम्वाङको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका छन् । प्रधानमन्त्री दाहालले पशुपति आर्यघाटमा राष्ट्रिय झण्डा ओढाएर नेम्वाङप्रति...बाँकी

सुवास नेम्वाङ निधनको शोकमा बिहीबार सार्वजनिक बिदा

काठमाडौँ, २६ भदाै । नेकपा एमालेका उपाध्यक्ष एवं संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनको शोकमा बिहीबार सार्वजनिक बिदा दिइएको छ । गृह मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै नेम्वाङको अन्तिम संस्कार पर्सि बिहीबार हुने भएकोले नेपालभरका सबै...बाँकी