झापा, १६ असाेज । विप्लव नेतृत्वको नेकपाको युवा संगठन नेपालले आज झापाका प्रमुख जिल्ला अधिकारी (सिडियाे) शिवराम पाेखरेललाई ध्यानाकर्षण पत्र बुझाएको छ । विभिन्न मागहरु राख्दै युवा संगठनले सिडिओलाई ध्यानाकर्षण पत्र बुझाएको हो । ध्यानाकर्षण...बाँकी
मेचीनगर, १३ असोज । नेकपा (एकीकृत समाजबादी) पार्टीले सुरु गरेको मेची–महाकाली जागरण अभियानमा सहभागी हुन केन्द्रीय नेताहरु मेचीनगर आइपुगेका छन् । समाजबादीले भोलि झापाको काँकरभिट्टामा विषेश कार्यक्रम गरी अभियान सञ्चालन गर्दैछ । अभियानमा सहभागी हुन...बाँकी
काठमाडौं, ८ असाेज । क्रान्तिकारी पत्रकार महासंघ र क्रान्तिकारी पत्रकार संगठनबीच एकता भेला सम्पन्न भएको छ । एकता भेलाबाट संगठनको नाम ‘क्रान्तिकारी प्रेस संगठन’ को नामाकरण गरिएको छ । शनिबार सम्पन्न भेलाले कमल बुढा संयोजक...बाँकी
झापा, ६ असाेज । भारतको सिक्किमका पूर्व स्वास्थ्य मन्त्री तथा ख्याती प्राप्त छाला रोग विशेषज्ञ डा. मणिकुमार शर्मा (एमके) बेलायतको क्युमेट मेडिकल इन्ष्टिच्युटले शनिवार फेलोशिप आफ मेडिकल लिडरशीप मानर्थ अवार्ड दिएको छ । चितवन मेडिकल...बाँकी
झापा, ६ असाेज । झापाको मेचीनगर- ६ काँकरभिट्टा स्थित देवकोटा पार्क परिसरमा सरसफाई गरिएको छ । देवकोटा पार्क ब्यवस्थापन समितिको आयोजनामा ११४ओैं महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म जयन्तीको शुभारम्भ तथा सरसफाई कार्यक्रम आज सम्पन्न भएको हो...बाँकी
काँकरभिट्टा, ६ असाेज । हामीले पनि देशका लागि खेलेको ८, १० वर्ष विना पैसामा (आशु पुच्छै) । साला चोर भ्रष्टाचारी । एसियन ग्याममा महिला खेलाडी धरी पार्टिसिपेन्ट गराउन सक्दैन, थुक्क । म बरु जग्गा वेचेर...बाँकी
काठमाडौं, ५ असाेज । नेपाल क्रिकेट संघ-क्यानको चुनावी साधारण सभामा पूर्व अन्तर्राष्ट्रिय क्रिकेटर लाक्पा लामामाथि दुर्व्यवहार भएको छ। बन्द सत्रमा उपस्थित लाक्पालाई क्यान अध्यक्ष चतुरबहादुर चन्दले निकाल्न प्रहरीलाई निर्देशन दिएपछि भक्कानिएका हुन्। चन्दले ‘प्रहरी साथीहरु...बाँकी
काठमाडौं, ५ असाेज । सरकार र शिक्षक महासंघबीच सहमति भएको छ । शिक्षा विधेयकमाथि असहमति जनाउँदै देशभरका शिक्षकहरू काठमाडौं आएर आन्दोलन गरिरहेका थिए । आज सरकार र शिक्षक महासंघबीच सिंहदरबारमा भएको वार्तामा सहमति जुटेको हो...बाँकी
काठमाडौं, ४ असाेज । शिक्षकहरूको आन्दोलनले सडक छेउमा रोपिएको दुबो र रुखबिरुवा नष्ट भएपछि काठमाडौं महानगरपालिका मेयर बालेन शाहले कवितामार्फत व्यङ्ग्य गरेका छन् । बालेनले फेसबुकमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको कविताबाट व्यङ्ग्य गरेका हुन् । बालेनले...बाँकी
झापा, २ असाेज । भद्रपुरको झाडीमा भेटिएका नवजात शिशु (छोरा)लाई विराटनगरका डाक्टर दम्पत्तीलाई वैकल्पिक हेरचाहका लागि जिम्मा लगाएका छन् । भद्रपुर नगरपालिकामा मंगलबार बसेको बाल अधिकार समितिको बैठकले मोरङ जिल्ला विराटनगर महानगरपालिका–१३ बस्ने डा.सुनित अग्रवाल...बाँकी