News Portal

गृहपृष्ठ मुख्य समाचार

एमालेले तीन दिन औपचारिक कार्यक्रम नगर्ने

काठमाडाै, २६ भदाै । नेकपा एमालेको आकस्मिक सचिवालय बैठकले उपाध्यक्ष सुवास नेम्वाङको निधनमा तीन दिन पार्टी कार्यालयमा झन्डा आधा झुकाउने निर्णय गरेको छ। साथै औपचारिक कार्यक्रम नगरिने निर्णयसमेत एमालेले गरेको छ। आजको बैठकले नेम्वाङको निधनमा...बाँकी

वेपत्ता भएकाे १६ दिनपछि मृत भेटिए मेजर पण्डित

वीरेन्द्रनगर, २६ भदाै । १६ दिनदेखि बेपत्ता रहेका डोल्पाको दुनैस्थित नन्दबक्स ब्यारेकमा कार्यरत नेपाली सेनाका सेनानी विमल पण्डितको मंगलबार भेरी नदीमा शव फेला परेको छ । त्रिपुरासुन्दरी नगरपालिका-५ अन्तर्गत पर्ने करबगाडको चिन्ढेबगर नजिक भेरीको किनारमा...बाँकी

सवारी दुर्घटनामा परि सुरुङ्गाका प्रिन्सिपल सुवेदीको निधन

झापा, २५ भदौ । सवारी दुर्घटनामा परी सुरुङ्गा स्थित प्यारागन एकाडेमीका प्रिन्सिपल डिआर सुवेदीको निधन भएको छ । कनकाई- ८ सितल चोकस्थित पूर्व पश्चिम राजमार्गमा पश्चिमबाट पूर्व तर्फ आउदै गरेको ग १ च ३२४८ नम्बरको...बाँकी

काजीमान राईलाई बाह्रदशीले फिर्ता पठायो

झापा, २२ भदौ । झापाको बाह्रदशी गाउँपालिकाले विवादित प्रमुख प्रशासकीय अधिकृत काजीमान राईलाई फिर्ता पठाउने निर्णय गरेको छ । आज बसेको कार्यपालिका बैठकले फिर्ता पठाउने निर्णय गरेको हो । इलामको माइजोगमाईमा कार्यरत रहँदा कार्यकक्षमै महिला...बाँकी

निजामती सेवा दिवसमा डा. खड्कासहित चार कर्मचारी पुरस्कृत

झापा, २२ भदाै । निजामती सेवा दिवसका अवसरमा झापामा ४ जना कर्मचारीलाई पुरस्कृत गरिएको छ। निजामती सेवा दिवस मूल समारोह समितिको आयोजनामा झापाको भद्रपुरमा आयोजित कार्यक्रम ४ जना कर्मचारीलाई पुरस्कृत गरिएको हो। उनीहरूको कार्यसम्पादन र...बाँकी

कोशी प्रदेशका मुख्यमन्त्री थापा पदमुक्त, कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गर्न परमादेश

काठमाडौँ, २१ भदौ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा पदमुक्त भएका छन् । सर्वोच्च अदालतले मुख्यमन्त्री थापाले पाएको विश्वासको मत बदर गरिदिएको हाे । सर्वोच्च अदालतका न्यायाधीशत्रय सपना प्रधान मल्ल, कुमार चुँडाल र नहकुल सुवेदीको...बाँकी

मेचीनगरकी चेली अभिलाषालाई मिस युनिभर्समा जिताउँन परिवारकाे अपिल

मेचीनगर, २० भदाै । मिस युनिभर्स नेपाल २०२३ काे फाइनल राउण्डमा मेचीनगरकी चेली अभिलाषा लम्साल पुगेकी छिन् । आज ईटाभट्टा स्थित प्रेस क्लव मेचीनगरकाे आयोजना अभिलाषाकी परिवारले पत्रकार सम्मेलन मार्फत साे जानकारी गराएकाे हाे ।...बाँकी

आज श्रीकृष्ण जन्माष्टमी, देशभर सार्वजनिक बिदा

काठमाडौं, २० भदौ । वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन्। ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिने भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’...बाँकी

झापामा निजामती कर्मचारीद्वारा पत्रकार र अभियन्तासहित १८ जना सम्मानित

झापा, १९ भदौ । नेपाल निजामती कर्मचारी युनियन झापाको स्थापना दिवसमा पूर्वाञ्चल दैनिकका सह सम्पादक तथा नेपाल पत्रकार महासंघका कोशी प्रदेश सदस्य सुरेन्द्र भण्डारी सम्मानित भएका छन् । लामो समय पत्रकारिता क्षेत्रमा क्रियाशील रहेका भण्डारीले...बाँकी

तीन महिनादेखि हराएका श्रीमानको खोजीका लागि श्रीमतीको गुहार

मेचीनगर, १९ भदौ । झापाको काँकरभिट्टाका ५१ वर्षीय दुर्गाप्रसाद दाहाल झन्डै तीन महिनायता सम्पर्कविहीन भएपछि पत्नीले खोजी गरिदिन आग्रह गरेकी छन् । आज काँकरभिट्टामा पत्रकारसँग दाहालकी पत्नी शोभा बुढाथोकीले आफ्नो पति गत असार २ गतेदेखि...बाँकी