News Portal

गृहपृष्ठ मुख्य समाचार, राष्ट्रिय

दोस्रो जनआन्दोलनका ‘जिउँदो सहिद’ मुकेश कायस्थको निधन

काठमाडौं, २८ वैशाख । दोस्रो जनआन्दोलन (२०६२/०६३)का जिउँदा सहिद मुकेश कायस्थको निधन भएको छ। उनको उपचारको क्रममा बुधबार साँझ निधन भएको मुकेश कायस्थ प्रतिष्ठानका अध्यक्ष हीरा शर्मा नेपालले जानकारी दिए। स्वास्थ्यमा समस्या देखिएपछि कायस्थलाई गत...बाँकी

समाचार लेखेको विषयमा पत्रकार निरौलालाई धम्क्याइएकोमा प्रेस क्लबकाे आपत्ति

झापा, २७ बैशाख । अनलाइनमा प्रकाशित समाचारको विषयलाई लिएर प्रेस क्लब मेचीगरका पूर्व अध्यक्ष ज्ञानेन्द्र निरौलालाई फेसबुकमार्फत कार्वाहीको धम्की दिइएको घटनाप्रति प्रेस क्लब मेचीनगरको गम्भिर ध्यानाकर्षण भएको छ । क्लबका सचिव देबु बानियाँले बुधवार प्रेस...बाँकी

मिटर व्याजीलाई कारबाही गर्ने अध्यादेश स्वीकृत

काठमाडौं, २७ बैशाख । प्रतिनिधिसभाबाट ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८०’ सर्वसम्मतरुपमा स्वीकृत भएको छ । सभाको आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङका तर्फबाट अर्थमन्त्री डा प्रकाशशरण महतले सो...बाँकी

मेचीनगरमा जेठ ४ गतेदेखि जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता हुँदै

झापा, २७ वैशाख । झापाको मेचीनगरमा जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीय मिलन क्रिकेट क्लबको आयोजनामा जेठ ४ गतेदेखि झापा जिल्ला स्तरीय अन्तर विद्यालय छात्र, छात्रा क्रिकेट प्रतियोगिता आयोजना हुने भएको...बाँकी

पूर्वगृहमन्त्री बालकृष्ण खाँण उनकै निवासबाट पक्राउ

काठमाडाैं, २७ बैशाख । पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेपाली कांग्रेसका नेतासमेत रहेका खाँणलाई आज विहान उनकै निवास चाबहिलबाट पक्राउ गरेकाे प्रहरीले जनाएको छ । यसअघि यहि प्रकरणमा...बाँकी

विभेद विरुद्ध मेची-महाकाली साइकल यात्रा

झापा, २७ बैशाख । जस्तो सुकै विभेद बिरुद्ध मेची-महाकाली साइकल यात्रा सुरु गरेका तीन पत्रकार महिला मंगलबार साँझ पुर्वी नाका मेची आइपुगे । जातीय, क्षेत्रीय, लैंगिक लगायतका विभेद बिरुद्धको अभियानका यी सहयात्रीले एकै स्वरमा भने,...बाँकी

आजदेखि १२ कक्षाको परीक्षा सुरु

काठमाडौं, २६ बैशाख । आजबाट कक्षा १२ को वार्षिक परीक्षा सुरु भएको छ । बिहान ८ बजेवाट १२ बजेसम्म परिक्षा सञ्चालन हुनेछ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार यस बर्षको परिक्षामा यस वर्ष ५६ हजारभन्दा बढी...बाँकी

प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की सिफारिस

काठमाडाैं, २५ वैशाख । संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीलाई सिफारिस गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा सिंहदरबारमा बसेको बैठकले प्रधानन्यायाधीशमा कार्कीलाई सर्वसम्मत सिफारिस गरेको हो । हाल कामु प्रधानन्यायाधीशका रुपमा रहेका कार्कीको...बाँकी

मेचीनगरमा सुविधा सम्पन्न रिकण्डिसन एण्ड सर्भिस सेन्टर सञ्चालनमा

मेचीनगर, २५ बैशाख । मेचीनगर-७ स्थित आयाबारीमा सुविधा सम्पन्न ‘माई वल्र्ड रिकण्डिसन एण्ड सर्भिस सेन्टर सञ्चालनमा आएको छ । मेचीनगरका-६ का युवा नेता ओमप्रकाश खापुङसहित नारायण लिम्बू र रसाइली ब्रदर्श परिवारको करिब २ करोड लगानीमा...बाँकी

कोशी प्रदेश सरकारबाट चार जना पत्रकार पुरस्कृत

विराटनगर, २४ वैशाख । कोशी प्रदेश सरकारले चार जना पत्रकारलाई प्रदेश पत्रकारिता पुरस्कार प्रदान गरेको छ । इलामका दुई, झापा र सुनसरीका एक–एक जना पत्रकारलाई जनही एक लाख रुपैयाँ नगदसहित प्रदेश पत्रकारिता पुरस्कार प्रदान गरेको...बाँकी