News Portal

गृहपृष्ठ प्रदेश ३, मुख्य समाचार

२२ जना डीएसपी एसपीमा बढुवाको लागि सिफारिस (सूचीसहित)

काठमाडाै, ३० बैशाख । नेपाल प्रहरीका २२ डिएसपी एसपीमा बढुवाका लागि सिफारिस भएका छन् । शुक्रबार बसेको बढुवा समितिको बैठकको निर्णयअनुसार नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फको प्रहरी उपरीक्षक पद संख्या २२ मा बढुवाका लागि सिफारिस...बाँकी

एनएमसीले मासिक ३७ हजार भन्दा बढि रकम घाटा व्यहोर्दै

झापा, ३० वैशाख । झापाकाे मेचीनगरमा रहेकाे नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. एनएमसीले आफ्नो भवन अर्कै संस्थालाई भाडामा दिएर मासिक ३७ हजार भन्दा बढि रकम घाटा व्येहोरिरहेको खुलेको छ । झापाकै पुर्वी सिमान्त शहर काँकरभिट्टामा...बाँकी

ठेक्का सम्झौता पूरा नगर्नेलाई कारबाही गरिन्छ : मन्त्री ज्वाला

काठमाडौँ, ३० बैशाख । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले निर्माण क्षेत्रमा भएका ठेक्का सम्झौता अनुसार कार्यसम्पादन नगर्ने कम्पनीलाई कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। जनता टेलिभिजनले शुक्रबार आयोजना गरेको अन्तरक्रियामा उनले यस क्षेत्रमा देखिएका...बाँकी

सरकारले भूकम्प पीडितलाई ५० हजार रुपैयाँ अनुदान दिने

काठमाण्डाै, ३० बैशाख । सरकारले २०७८ जेठ यताका भूकम्प पीडितलाई अस्थायी आवास निर्माणका लागि ५० हजार रुपैयाँ अनुदान उपलब्ध गराउने भएको छ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा बसेको विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी...बाँकी

किरिया गरिएका व्यक्ति घरमा टुप्लुक्क !

झापा, ३० बैशाख । निधन भइसकेको भन्दै किरियासमेत गरिसकिएका व्यक्ति भोलिपल्ट घरमा टुप्लुक्क देखापर्दा परिवारजनलाई कस्तो अनुभव होला ? झापा हल्दीबारी-८ स्थित कार्की परिवारमा यस्तै घटना भएको छ। केहीक्षण त पत्याउनै नसकिने माहोल बन्यो। परिवारका...बाँकी

जात व्यवस्था अझै जर्जर : दलित आयोग अध्यक्ष विश्वकर्मा

मेचीनगर, २८ बैशाख । राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले देशमा अझै पनि जात व्यवस्था जर्जर अवस्थामा रहेको दावी गरेका छन् । महाकाली–मेची साइकल यात्राी पत्रकार महिलाहरुलाई सम्मान गर्दै अध्यक्ष विश्वकर्माले देशका कर्णाली, सुदुरपश्चिम र...बाँकी

नक्कली भुटानी शरणार्थी बिरुद्ध नेकपा एसले आज बिर्तामोडमा प्रदर्शन गर्ने

झापा, २८ बैशाख । नक्कली भुटानी शरणार्थी प्रकरणमा जारी अनुसन्धानलाई अघि बढाउनका लागि दबाब स्वरुप आज देशैभरी प्रदर्शन गर्न लागिएको नेकपा एकीकृत समाजवादी पार्टीका झापा जिल्ला सचिव बिपि भट्टराईले जानकारी दिए । आज दिनको ३...बाँकी

कांग्रेस पदाधिकारी बैठक बस्दै, बालकृष्ण खाँणलाई गर्ला निलम्बन ?

काठमाडौं, २८ बैशाख । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज (बिहीबार) पनि बस्ने भएको छ। बुधबार (हिजो) धुम्बाराहीमा बसेको बैठकले नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्रीसमेत रहेका आफ्ना नेता बालकृष्ण खाँणबारे कुनै निर्णय गर्न नसकेपछि...बाँकी

कमाउ धन्दामा लाग्दा प्रहरी खोरमा नेता

काठमाडौं, २८ वैशाख । नक्कली भुटानी शरणार्थी प्रकरणमा राजनीतिक दलका नेता पनि प्रहरी अनुसन्धानमा तानिएपछि मुलुकको राजनीतिक वृत्त थर्थराएको छ। पूर्वगृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाणलाई बुधबार प्रहरीले पक्राउ गरेको छ। खाणलाई उनका निजी सचिव...बाँकी

पूर्वगृहमन्त्री खाणको आजदेखि बयान लिइने

काठमाडौं, २८ वैशाख । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै नेपाली नागरिकबाट रकम असुली गरी भएको ठगी प्रकरणमा पक्राउ परेका नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणको (आज) बिहीबारदेखि बयान लिइने भएको छ। प्रहरीले...बाँकी