काठमाडौं, २ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रिय समिति बैठक आज पनि बस्दैछ । सोमबारबाट सुरु भएको बैठकमा अध्यक्ष राजेन्द्र लिङदेन ‘यथास्थितिवादी राजनीतिक कित्ताको एकमात्र विकल्प राप्रपा’ नामक राजनीतिक प्रतिवेदन लगायतमा आजबाट छलफल...बाँकी
काठमाडौँ, १ जेठ । काठमाडौँ जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री तथा एमाले नेता टोपबहादुर रायमाझीलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । सोमवार जिल्ला अदालत काठमाडौँले रायमाझीलाई...बाँकी
काठमाडौं, १ जेठ । विद्यार्थी एकता दिवसको अवसर पारेर पाँच बामपन्थी विद्यार्थी संगठनले विशेष कार्यक्रम गर्ने भएका छन्। नेकपा माओवादी निकट अखिल क्रान्तिकारी, नेकपा एस निकट अनेरास्ववियु, राष्ट्रिय जनमोर्चा निकट अखिल छैठौ, नेसपा निकट समाजवादी...बाँकी
काठमाडौं, १ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को आज (सोमबार) देखि केन्द्रीय समितिको पूर्ण बैठक काठमाडौंको धूम्रबाराहीमा सुरु हुने भएको छ । आगामी जेठ ३ गतेसम्म चल्ने बैठकमा मुलुकको समसामयिक राजनीतिक अवस्था, निर्वाचनको समीक्षा,...बाँकी
काठमाडौं. १ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा बिचौलियाले पोल खोल्दा पूर्वमन्त्री र बहालवाला सचिव अहिले जेलमा छन् । शरणार्थी प्रकरणमा बिचौलियासँग मिलेर नक्कली प्रतिवेदन बनाउने तत्कालीन गृहमन्त्री बालकृष्ण खाँण र गृहसचिव टेकनारायण पाण्डे बिचौलियाले...बाँकी
काठमाडौं, ३१ वैशाख । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा एमालेका नेता टोपबहादुर रायमाझी पक्राउ परेका छन् । प्रहरीले उनलाई काठमाडौको बुढानीलकण्ठ क्षेत्रबाट आइतबार साँझ पक्राउ गरेको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ । उनीविरुद्ध जिल्ला...बाँकी
झापा, ३१ वैशाख । ‘मकै त गाईवस्तुले पनि नखाने किसिमको भइसक्यो, प्रकृतिले पनि किन किसानलाई नै ठग्न खोज्छ ?’ मेचीनगर ८ प्रगतिशिल टोलका किसान मेगाराज भारती निराश हुँदै मकैबारी हेर्दै टोलाउनुहुन्छ । निरास नहुनुह पनि...बाँकी
काठमाडौँ, ३० बैशाख। चालु आवको नौ महिनामा ६ लाख नेपालीले श्रम स्वीकृति लिएका छन् । गत साउनयता पाँच लाख ४८ हजार ६ सय ६४ पुरुष र ५३ हजार चार सय ८९ महिला गरी कुल ६...बाँकी
मेचीनगर, ३० बैशाख । मेचीनगर–९ वडा कार्यालयले विशेषज्ञ डाक्टर बोलाएर जेष्ठ नागरिकको निःशुल्क स्वास्थ्य जाँचसहित औषधि वितरण गरेको छ । वडा कार्यालयले धुलाबारीको मेचीनगर सहकारी सभाहलमा शनिबार (आज) निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिरहेको हो ।...बाँकी
मेचीनगर, ३० वैशाख । मेचीनगरमा सञ्चालन भइरहेको निशुल्क स्वास्थ शिविरमा एक सय १८ जनाले स्वास्थ्य जाँच गराएका छन् । वडा नं ९ स्थित मेचीनगर साकोसको भवनमा यतिबेला शिविर सञ्चालन भइरहेको छ । जसमा अहिलेसम्म एक...बाँकी