काठमाडौं, २४ वैशाख । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक काठमाडौंमै बस्ने भएको छ। यसअघि केन्द्रीय कमिटी बैठक झापामा बस्ने गरी बोलाइएको थियो । वैशाख २८ गतेदेखि ३० गतेसम्म केन्द्रीय कार्यालय च्यासलमै बैठक बस्ने भएको हो।...बाँकी
काठमाडौँ, २४ वैशाख । नेपाली कांग्रेसका नेता सुरेन्द्रराज आचार्य मन्त्री नियुक्त भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले आचार्यलाई आइतबार मन्त्री नियुक्त गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । उनको आजै साढे १२ बजे...बाँकी
झापा २३, वैशाख । लेखन संस्कृतिमा कमी आइरहेका बेला झापामा शिक्षित र युवा पुस्ता साहित्य सिर्जनामा जुटेको छ। अग्रज साहित्यकार तथा लेखन कर्ममा सक्रिय पुस्ताले साहित्य सिर्जनामा जुट्न निरन्तर आग्रह गरिरहँदा धेरै युवाको ध्यान त्यसतर्फ...बाँकी
काठमाडौं, २३ वैशाख । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले मानव सेवा आश्रमलाई थप उचाइमा पुर्याउने प्रतिवद्धता व्यक्त गरेका छन्। शनिबार बनस्थली, खरिबटस्थित आश्रममा पुगेर उनले त्यहाँका गतिविधिबारे विस्तृत जानकारी समेत लिएका छन्। आश्रमको उदाहरणीय, मानवीय...बाँकी
काठमाडौं, २३ बैशाख । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच अहिले छलफल जारी छ। सिंहदरबारमा जारी भेटवार्तामा समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको बालुवाटार स्रोतले जनाएको छ। नक्कली...बाँकी
काठमाडौं, २३ बैशाख । नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो नाम मुछिएपछि नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणले चरित्र हत्या नगर्न ध्यानाकर्षण गरेका छन्। आज विज्ञप्ती जारी गर्दै पूर्वगृहमन्त्री खाणले व्यक्तिगत चरित्र हत्या हुने हुँदा...बाँकी
इलाम, २२ बैशाख । इलामको सूर्योदय नगरपालिका-१० फिक्कल बजारनजिकै घर बनाउने क्रममा पुरिएर ४ जनाको घटनास्थलमा नै मृत्यु भएको छ। अपराह्न ४:४५ बजेतिर घरको जग खन्दै गर्दा खसेको ढिस्कोले पुरिएका चारै जनाको मृत्यु भएको हो।...बाँकी
झापा, २२ वैशाख । झापाको मेचीनगर-९ स्थित किरातेश्वर माङहिमले एक कार्यक्रमको आयोजना गर्दै पूर्वमन्त्रीदेखी पूर्व नगरप्रमुख सम्मलाई सम्मान गरेको छ । बुद्ध जयन्ती तथा उभौली पर्वको अवसरमा आज एक भव्य कार्यक्रमको आयोजना गर्दै किरातेश्वर माङहिमले...बाँकी
काठमाडौँ, २२ वैशाख । भुटानी शरणार्थीको परिचयपत्र बनाएर नेपालीलाई अमेरिका पठाउने नाममा ठगेको आरोपमा थप ३ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । घटनामा संलग्न आरोपमा उपराष्ट्रपतिको कार्यालयमा कार्यरत सचिव टेकनारायण पाण्डे सहित ८ जना...बाँकी
काठमाडौं, २२ वैशाख । नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको प्रकरणमा पक्राउ पुर्जी जारी भएका नेकपा (एमाले) का सचिव एवं प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझी फरार भएका छन् । बुधबार पक्राउ पुर्जी जारी भएका उनी...बाँकी