झापा, २८ चैत । झापाको कनकाई नगरपालिका–७ दुर्गापुरमा बुधबार बिहान यात्रुवाहक बसले बेहोस अवस्थामा झारेका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ । आज बिहान करिब ११ बजेको समयमा कनकाई नगरपालिका–७ दुर्गापुरको पश्चिम बसस्टेण्डमा एक...बाँकी
झापा, २८ चैत । जिल्ला समन्वय समिति झापाका पूर्व प्रमुख सोमनाथ पोर्तेलले आफूमाथि जातीय भेदभाव र दुर्व्यवहार भएको भन्दै प्रहरीमा जाहेरी दर्ता गराएका छन् । उनी नेकपा एमालेका प्रदेशस्तरीय नेता समेत हुन् । पोर्तेललाई हल्दिवारी...बाँकी
झापा, २८ चैत । झापाको दमकस्थित लाइफलाइन अस्पताल नजिक मङ्गलबार राति आगलागी हुँदा दुई करोडभन्दा बढीको क्षति भएको छ । अस्पताल नजिक रहेको प्रेमबहादुर धिमालको घरबाट सल्केको आगो अन्य तीन घरमा फैलिंदा उक्त क्षति भएको...बाँकी
झापा, २८ चैत । झापा मेचीनगर- ६ काँकरभिट्टा निवासी सामाजिक अगुवा बुद्धिनाथ पौडेलको निधन भएको छ । पौडेलको ७७ बर्षको उमेरमा आज बिहान २ बजे निधन भएको पारिवारिक स्रोतले बताएकाे छ । काँकरभिट्टा माविका संस्थापक,...बाँकी
विराटनगर, २७ चैत । नेपाली कांग्रेसले कोशी प्रदेशसभामा गोपाल तामाङलाई प्रमुख सचेतक चयन गरेको छ । कांग्रेस संसदीय दलका नेता उद्धव थापाले संसदीय दलको विधान बमोजिम तामाङलाई प्रमुख सचेतक नियुक्त गरेका हुन् ।नेपाली कांग्रेस प्रदेशसभा...बाँकी
झापा, १७ चैत । खानेपानी संस्थाको साधारण सभा । हलभरी छन् उपभोक्ताहरु । मञ्च प्रमुख अतिथिदेखि अन्य अतिथिको आतिथ्यताले भरीभराउ छ । प्रत्येक अतिथिले बोल्दै गर्दा गर्छन् शुद्ध खानेपानीको चर्चा र सुनाउँछन् खानेपानी संस्थालाई अझ...बाँकी
चितवन, १७ चैत । काठमाडौँबाट गोरखातर्फ आउँदै गरेको ट्याक्सी त्रिशूलीमा नदीमा खस्दा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई पुरुष, दुई महिला र एक बालिकाको मृत्यु भएको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।...बाँकी
झापा, १७ चैत । आज शनिबार दिनभरि झापाका मेचीनगर सहित सबै पालिकामा विद्युत सेवा अवरुद्ध हुने भएको छ । १३२/३३/११ केभी पाडाजुङ्गी स्विचयार्डमा मर्मत कार्य गर्दा दुहबी १३२ सटडाउन हुने भएकाले आज बिहान १० देखि...बाँकी
झापा, १७ चैत । झापामा फेरि जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा कमल गाउँपालिका-५ स्थित बाह्रकोठे निवासी ५८ वर्षीया खड्ग माया लिम्बु रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डिराज गिरीले...बाँकी
झापा, १६ चैत । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले जनतालाई परिवर्तनको अनुभूति हुनेगरी काम गर्न मातहतका सबै निकायलाई निर्देशन दिएका छन्। जिल्ला प्रशासन कार्यालय झापामा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरूसँग जिल्लाको सुरक्षा अवस्थाबारे जानकारी लिँदै कागजमा...बाँकी