News Portal

गृहपृष्ठ प्रदेश १, मुख्य समाचार, राष्ट्रिय

दमकको मुख्य बजारमा आगो लगाइएको आराेपमा एक जना पक्राउ

झापा, १ माघ । झापाको दमक–६ नमुना मार्गस्थित मुख्य बजार क्षेत्रमा दुई व्यक्तिले आइतबार बिहान आगो लगाएका छन्। दुई व्यक्तिले आगो लगाउँदा ९ वटा पसल जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ। सिसिटिभीको...बाँकी

पत्रकार त्रिभुवन पौडेल विमान दुर्घटना परी निधन

पाेखरा, १ माघ । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेल पोखरामा आइतबार बिहान भएको यति एयरलाइन्सको विमान दुर्घटनामा परेका छन् । उनी काठमाडौंबाट आफ्नो गृहनगर पोखरा फर्कने क्रममा दुर्घटनामा परेका हुन् । माओवादी केन्द्र...बाँकी

विमान दुर्घटनामा परि लोकगायिका निरा छन्त्यालको मृत्यु

पाेखरा, १ माघ । पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा परी लोकगायिका निरा छन्त्यालको मृत्यु भएको छ । पोखरामा आयोजना हुने चौथो संगबहादुर तथब्ज स्मृति कप कार्यक्रममा सहभागी हुन काठमाडौंबाट गएकी छन्त्यालको दुर्घटनामा परी मृत्यु...बाँकी

विमान दुर्घटना अपडेट: ६५ जनाको शव भेटियो

काठमाडौं, १ माघ । पोखराको सेती खोंचमा भएको विमान दुर्घटनामा ६५ जनाको शव फेला परेको छ। दुर्घटनास्थलबाट उद्धार जारी रहँदा फेला परेका ६५ शवमध्ये ३० शव अस्पतालमा पुर्‍याइएको छ। बाँकी ३५ शव दुर्घटना स्थलमै रहेको...बाँकी

पोखरा दुर्घटनामा बितेकी अञ्जुले १६ वर्षअघि यतीकै विमान दुर्घटनामा पति गुमाएकी थिइन्

कास्की, १ माघ । पोखरामा आज भएको विमान दुर्घटनामा परेकी को-पाइलट अञ्जु खतिवडाले पनि गुमाइन् । दु:खद संयोग के भने, १६ वर्षअघि अर्थात् ७ असार २०६३ मा यती एयरलाइन्सकै विमान दुर्घटनामा परी उनका श्रीमान् दीपक...बाँकी

यी हुन् दुर्घटनाग्रस्त विमानका एयरहोस्टेज ओसिन आलेमगर

काठमाडौं, १ माघ । काठमाडौंबाट पोखराका लागि उडेको विमान आइतबार बिहान दुर्घटनामा परेको छ। बिहान ११ बज्नुभन्दा केही बेरअघि यती एयरलाइन्सको विमान दुर्घटनामा परेको हो। विमानले विमानस्थलबाट अवतरणका लागि अनुमति पाइसकेको थियो। तर, अवतरणका लागि...बाँकी

भोलि शोक बिदा दिने सरकारको निर्णय

काठमाडौँ, १ माघ । सरकारले भोलि देशभर शोक बिदा दिने निर्णय गरेको छ। पोखरामा विमान दुर्घटना भएको शोकमा सरकारले भोलि बिदा दिने निर्णय गरेको हो। आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले उक्त निर्णय...बाँकी

यति एयरको विमान दुर्घटना छानबिन गर्न ५ सदस्यीय आयोग गठन

काठमाडौँ, १ माघ । सरकारले पोखरामा आइतबार भएको यतिको जहाज दुर्घटनाको छानबिन गर्न पाँच सदस्यीय दुर्घटना जाँच आयोग गठन गरेको छ । मन्त्रिपरिषद्को आकस्मिक बैठकले गैर-सैनिक हवाई उडान दुर्घटना जाँच नियमावली २०७१ बमोजिम छानबिन गर्न...बाँकी

यति एयरलाइन्सको जहाज पोखरामा दुर्घटना

पोखरा, १ माघ । ६८ जना यात्रु सवार यति एयरलाइन्सको विमान दुर्घटना भएको छ। काठमाडौंबाट बिहान १०:३३ बजे पोखराका लागि उडेको यति एयरलाइन्सको एटीआर–७२ विमान दुर्घटना भएको प्रहरीले जनाएको छ। यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका...बाँकी

आज माघे संक्रान्ति, सार्वजनिक बिदा

काठमाडौं, १ माघ । आज माघ १ गते अर्थात् माघे संक्रान्ति । थारू समुदायको महान् चाड माघी पर्व तथा मगर समुदाय लगायत अन्य समुदायले मनाउने चाड माघे संक्रान्ति (मकर संक्रान्ति) को अवसरमा सरकारले आज सार्वजनिक...बाँकी