तनहुँ, ७ मंसिर । तनहुँ १ ख मा नेकपा माओवादी केन्द्रका उम्मेदवार हरिबहादुर चुमान गण्डकी प्रदेशसभामा विजयी भएका छन् । उनले एमालेका उम्मेदवार पूर्णबहादुर गुरुङलाई पराजित गरेका हुन् । चुमनले १३ हजार २ सय ७१...बाँकी
काठमाडौं, ७ मंसिर । गुल्मी क्षेत्र नम्बर २ मा विजयी नेकपा एमालेका गोकर्ण बिष्टलाई निकटकतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीकी रामकुमारी झाँक्रीले बधाई दिएकी छन् । बिष्टलाई ‘दाजु अग्रज’को सम्बोधन गर्दै उनले बुधबार अपरान्ह फेसबुक सन्देश...बाँकी
राजविराज, ६ मंसिर । गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा तिलाठी-कोइलाडी गाउँपालिकाको अध्यक्ष पदमा पराजित सतिशकुमार सिंह प्रदेशसभामा निर्वाचित भएका छन् । सप्तरी निर्वाचन क्षेत्र नं २ प्रदेशसभा १ को सदस्यमा उनी निर्वाचित...बाँकी
झापा, ६ मंसिर । झापा–१ मा नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार विश्वप्रकाश शर्माले मतान्तर बढाएका छन् । ३८ हजार ९ सय २२ मत गनिसक्दा शर्माको १९ हजार २ सय ९३ र नेकपा एमालेका...बाँकी
झापा, ६ मंसिर । झापा–१ मा नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार विश्वप्रकाश शर्माले मतान्तर बढाएका छन् । ३४ हजार ४ सय २९ मत गनिसक्दा शर्माको १७ हजार २८९ र नेकपा एमालेका तर्फबाट अग्नी...बाँकी
काठमाडौँ, ६ मंसिर । काठमाडौँ जिल्लाको निर्वाचन क्षेत्र नं ४ मा प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसका गगनकुमार थापा विजयी भएका छन् । निर्वाचन अधिकृत शारदा पौडेलका अनुसार ४५ हजार नौ सय २९ मत खसेकामा २१...बाँकी
झापा, ५ मंसिर । झापा क्षेत्र नं १ को मतगणना सुरु भएको छ । आज (सोमबार ) दिउँसो २ बजेदेखि मतगणना सुरु भएको सहायक निर्वाचन अधिकृत रामचन्द्र बस्नेतले जानकारी दिए । झापा क्षेत्र नं –...बाँकी
काठमाडौं, ५ मंसिर । काठमाडौं ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठले सुरुवाती अग्रता लिएका छन् । विराजभक्तलाई हाम्रो नेपाली पार्टीका सुमन सायमीले पछ्याइरहेका छन् । विराजभक्तले ६०७ मत पाउँदा सुमनले ५९१ प्राप्त गरेका छन्...बाँकी
काठमाडौँ- मुस्ताङमा प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली निर्वाचित भएका छन् । एमालेका निवर्तमान सांसद प्रेमप्रसाद तुलाचनलाई हराउँदै गौचन निर्वाचित भएका हुन् । गौचनले ३ हजार ९९२ मत प्राप्त गरेका छन् भने एमालेका...बाँकी
मेचीनगर, ५ मंसिर । झापा क्षेत्र नं १ काे मतगणना आज (साेमबार) दिउँसो १ बजेदेखि सुरु हुने भएकाे । सर्वदलिय बैठक बसी दिउँसो १ बजेदेखि सुरु हुने भएकाे निर्वाचन अधिकृत टंकबहादुर महतले जानकारी दिएका छन्...बाँकी