काठमाडौँ, १३ श्रावण । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्काल समाजवादी केन्द्र बन्ने कुनै सम्भावना नरहेको स्पष्ट पारेका छन् । शुक्रबार काठमाडौँमा नेपाल प्रेस सेन्टरको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले अहिले नै समाजवादी केन्द्र...बाँकी
झापा, १३ श्रावण । झापाको कनकाई नगरपालिकामा रहेको प्रसिद्ध धार्मिक स्थल कोटीहोम को मुल मन्दिरबाटै ४ वटा दान पेटीका फोरेर नगद चोरी भएको छ ।वोलबमको सिजन भएकोले यस क्षेत्रमा अत्याधिक भक्तजनले रुपियाँ दान पेटिकामा राखेको...बाँकी
काठमाडाैँ, १३ श्रावण । सहरी विकासमन्त्री मेटमणि चौधरीले मन्त्रालयअन्तर्गत निर्माण भइरहेका झापाका विभिन्न आयोजनाको निरीक्षण गरेका छन्। सो क्रममा उनले दमक–३ मा बन्दै गरेको १८ तले भ्युटावरको अनुगम गर्दै भ्युटावरको नाम परिवर्तन गर्न निर्देशन दिए।...बाँकी
काठमाडाैँ, १३ श्रावण । बजेट निर्माणका क्रममा अनियमितता भएको गुनासोका सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष समितिले शुक्रबार आफ्नो प्रतिवेदन बुझाउँदै मुलुकको प्रशासनिक केन्द्र सिंहदरबारको सुरक्षामा गम्भीर त्रुटि पाइएको उल्लेख गरेको छ । सिंहदरबारमा कुन...बाँकी
काठमाडौं, १३ श्रावण । नेपालमा थप ५७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको दुईहजार ४७४ पीसीआर परीक्षणमा ३९१ जना र एक हजार ८८ एन्टिजेन परीक्षणमा १८६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो...बाँकी
झापा, १३ श्रावण । झापाको मेचीनगरमा विषालु सर्पको डसाईबाट एक जना स्वास्थ्य स्वयम्सेविकाको मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर ११ की रुपा मैनाली रहेकी छिन् । उनलाई गएराति आफ्नै घरमा सुतेको अवस्थामा विषालु सर्पले...बाँकी
झापा,१३ श्रावण । झापाको मेचीनगर नगरपालिका–६ मेची पुलबाट प्रहरीले बिहीबार दुई जनालाई लागुऔषधसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको सिक्किमका ३० वर्षीय मेगवीर लिम्बू र उनका भाइ २३ वर्षीय बुद्धवीर लिम्बू रहेको जिल्ला प्रहरी...बाँकी
काठमाडौंँ, १३ श्रावण । आजबाट गुँला पर्व सुरु भएको छ। नेपाल संवत् अनुसार हरेक नवौं महिना (गुँला) मा यो पर्व मनाउने गरिन्छ। आजबाट एक महिनासम्म काठमाडौं उपत्यकाका नेवार समुदाय गुँला बाजा बजाउँदै बौद्ध स्थल, बिहार,...बाँकी
काठमाडौं, १३ श्रावण । प्रतिनिधिसभाबाट पारित भएको नागरिकता ऐनको संशोधन विधेयक राष्ट्रियसभाबाट पनि पारित भएको छ । बिहीबार राष्ट्रियसभामा भएको छलफलपछि गृहमन्त्री बालकृष्ण खाँणले सांसदहरूले उठाएको प्रश्नको जवाफ दिएसँगै विधेयक राष्ट्रियसभाले बहुमतले पारित गरेको हो...बाँकी
काठमाडाैँ,१३ श्रावण । नेपालका नदीहरूको उपयोगबाट फाइदा लिन तथा बाढीबाट हुने क्षतिलाई न्यूनीकरण गर्न नेपाल र बंगलादेशले संयुक्त रूपमा अध्ययन गर्ने भएका छन् । बिहीबार काठमाडौंमा सम्पन्न जलस्रोतको दोहन र बाढीबाट हुने क्षति न्यूनीकरणका लागि नेपाल–बंगलादेश...बाँकी