News Portal

गृहपृष्ठ प्रदेश ३, मुख्य समाचार, राष्ट्रिय, समाचार, समाज

ब्राउनसुगरसहित श्रीमान्‌-श्रीमती र अन्य दुई जना पक्राउ

सुर्खेत, ३० श्रावण । लागूऔषध ब्राउनसुगरसहित सुर्खेत वीरेन्द्रनगरबाट श्रीमान्-श्रीमतीसहित चार जना पक्राउ परेका छन्। कर्णाली प्रदेश प्रहरी लागूऔषध ब्यूरो शाखा, जिल्ला प्रहरी र नगर प्रहरी सुर्खेतबाट खटिएको संयुक्त प्रहरीले टोलीले आइतबार वीरेन्द्रनगर नगपालिका–४ सुर्खेत समावेशी...बाँकी

राजनीति उमेरले नभएर विचारले गर्ने हो : खनाल

झापा, २८ साउन । नेकपा (एकीकृत समाजवादी पार्टी)का सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले राजनीति उमेरले नभएर विचारले गर्ने बताएका छन् । पछिल्लो समय देशका ७० बर्ष नाघेका शीर्ष नेताहरुले सक्रिय राजनीतिबाट सन्यास लिनुपर्ने...बाँकी

मंसिर ४ को निर्वाचनका लागि आयोगमा ३३ दल दर्ता

काठमाडौं, २७ साउन । आगामी मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि ३३ राजनीतिक दल दर्ता भएका छन् । शुक्रबार ५ बजेसम्म यो संख्यामा दल दर्ता भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा...बाँकी

झापाको मेचीनगरमा बसको ठक्करबाट पैदल यात्रुको मृत्यु

झापा,२६ श्रावण । झापाको मेचीनगरमा बसको ठक्करबाट पैदल यात्रुको मृत्यु भएको छ । विहीबार काँकरभिट्टास्थित दिव्यज्योति आँखा अस्पताल अगाडि पूर्वबाट पश्चिम गइरहेको बा. प्र. ०३–००१ ख १६०२ नम्बरको बसले ठक्कर दिदाँ मेचीनगर–६ निवासी ४० वर्षीय...बाँकी

फिदिममा सुत्केरीको ज्यान गयो

पाँचथर,२२ साउन । जिल्लाको गणेशमान सिं सामुदायिक अस्पतालमा सुत्केरी महिलाको मृत्यू भएको छ । शनिवार राती थप उपचारको लागि बाहिर लैजाने तयारी गर्दैगर्दा फिदिम ६ शिवाकी १९ बर्षिय करिना फागो (तुम्रोक) को मृत्यु अस्पतालले पुष्टि...बाँकी

प्राकृतिसंग रमाउँदै बालबालिका

झापा,२१ श्रावण । शनिबार बिहान म रिपोर्टिङको क्रमा मेचिनगर- ४ बाहुनडाँगी देखि भित्र पर्ने सशस्त्र पाेष्ट वरिपरि एक समुह ८/९ देखि १८/ १९ वर्षका भाइबहिनीहरु प्रकृतिसँग रमाउदै वरपर रहेका मन लोभ्याउने दृश्यहरु कापीका पानाहरुमा उतार्दै...बाँकी

नेकपा नेता केसीको हत्या आरोपमा एकजना पक्राउ

सल्यान, २० साउन । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका नेता लोकमान खत्री केसीको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। प्रहरीले छत्रेश्वरी गाउँपालिका–१ का ४० वर्षीय टोपबहादुर खत्रीलाई पक्राउ गरेको हो। मृतक केसीका परिवारले दिएको...बाँकी

आजदेखि मतदाता नामावली संकलन कार्य स्थगित

काठमाडौं, २० साउन । निर्वाचन आयोगले आजदेखि मतदाता नामावली संकलन कार्य स्थगित गरेको छ। सरकारले निर्वाचनको मिति घोषणा गरेसँगै आयोगले मतदाता नामावली संकलन स्थगित गरेको हो। मतदाता नामावली ऐन, २०७३ अनुसार प्रदेश निर्वाचन कार्यालय, जिल्ला...बाँकी

शनिश्चरे माविमा प्रधानाध्यापक कै संलग्नतामा भ्रष्टाचार : अख्तियारले छानबिन थाल्यो

झापा, १८ साउन । झापाकाे अर्जुनधारा–८ को शनिश्चरे माविको अनियमितता घटनाबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले अनुसन्धान सुरु गरेको छ । प्रधानाध्यापक चेतामणि खनालकै संलग्नतामा अनियमितता भएको समाचार कान्तिपुरले साउन १३ मा प्रकाशित गरेको थियो...बाँकी

सत्ता गठबन्धनको बैठक जारी, चुनावको मिति तोक्ने विषयमा छलफल

काठमाडौं, १८ साउन । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरू उपस्थित छन् ।...बाँकी