News Portal

गृहपृष्ठ प्रदेश १, मुख्य समाचार, राजनीति, राष्ट्रिय, विशेष, समाचार, समाज

सिद्धदेवी आधारभूत बिद्यालयमा बिहिबार अभिभावकहरुले लगाए ताला

फिदिम,१० असार । पाँचथरको फिदिम नगरपालिका १० थाङनापामा सञ्चालित सिद्धदेवी आधारभूत बिद्यालयमा बिहिबार अभिभावकहरुले ताला लगाएका छन् ।बि.स २०४५ सालमा स्थापन भएको बिद्यालय कक्षा ८ सम्मन सन्चालन हुदौ आएको छ । प्रधानाध्यापक कुसुमहाङ थाम्सुहाङले बिद्यालयको...बाँकी

कास्कीमा भूकम्पको धक्का

पाेखरा, ९ असार । कास्कीमा भूकम्प गएको छ । आज बिहान कास्कीको लुम्ले र धम्पुको बीचमा केन्द्रविन्दु भएर भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहीबार बिहान तीन बजेर ५६ मिनेट...बाँकी

बुद्धशान्तिमा हात्ती धपाउन गएका किशोरको सर्पदंशबाट मृत्यु

झापा, ८ असार । विषालु सर्पले डस्दा झापाको बुद्धशान्ति गाउँपालिका–५ खारखोलामा एक किशोरको मृत्यु भएको छ । हात्ती धपाउन निस्केका १५ वर्षीय अजित तामाङको सर्पदंशबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सर्पदंशबाट सिकिस्त...बाँकी

चुनावी रणनीति बनाउन सत्ता गठबन्धनको बैठक

काठमाडाैँ, ८ असार । विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र भावी रणनीति बनाउन सत्ता गठबन्धनको बैठक बुधवार बस्ने भएको छ प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार दिउँसो ३ बजे बैठक बोलाइएको बालुवाटार स्रोतले बतायो । गठबन्धनको बैठकमा...बाँकी

अपहरण गरी भारत लगेर किशोरीमाथि बलात्कार गर्ने पक्राउ

काठमाडाैँ, ८ असार । बारामा १६ वर्षीया किशोरीलाई अपहरण गरेर भारत लगी बलात्कार गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ । अपहरण, शरीर बन्धक, जबरजस्ती करणी एवम् मानव बेचबिखन तथा ओसार पसार मुद्दामा संलग्न रही फरार...बाँकी

एसइई नतिजा असार मसान्तभित्र सार्वजनिक गरिने

काठमाडाैँ, ७ असार । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा यही असार मसान्तभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । यसका लागि बोर्डले तीव्रताका साथ आवश्यक काम गरिरहेको जनाएको छ । बोर्डका...बाँकी

जयपृथ्वीबहादुर सिंहलाई राष्ट्रिय विभूति घोषणा गर्ने सरकारको निर्णय

काठमाडौँ,७ असार । नेपाल सरकारले जयपृथ्वीबहादुर सिंहलाई राष्ट्रिय विभूति घोषणा गर्ने निर्णय गरेको छ । नेपालको शिक्षा क्षेत्रको विकास तथा विश्वसामु नेपाललाई चिनाउन पुर्‍याएको योगदानको कदरस्वरूप जयपृथ्वीबहादुर सिंहलाई नेपालको राष्ट्रिय विभूति घोषणा गर्ने निर्णय गरेको...बाँकी

१० वर्षे माओवादी युद्धको औचित्य पुष्टि भएन : ओली

काठमाडौँ, ७ असार ।नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले १० वर्षे सशस्त्र माओवादी युद्धको औचित्य अझै पुष्टि हुन नसकेको टिप्पणी गरेका छन् । मंगलबार पूर्वराजदूतहरुसँगको छलफलमा उनले माओवादी युद्ध केका लागि, कसका विरुद्ध र के...बाँकी

मानव स्वास्थ्यका लागि नियमित योग गरौँ : मुख्यमन्त्री राउत

जनकपुर, ७ असार । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले मानव स्वास्थ्यका लागि नियमित योग आवश्यक रहेको बताएका छन् ।आठौँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा आज बिहान जनकपुरधामस्थित जानकी मन्दिर परिसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले योगाभ्यासले...बाँकी

निर्माणाधिन भवनमा कष्ट सहेर पढिरहेका विद्यार्थीले घेरे जिसस झापा

भद्रपुर, ७ असार ।जिल्ला समन्वय समिति झापाको चरम लापरवाहीले विद्यालय भवन निर्माणमा अवरोध आएको ठहरसहित भद्रपुर ३ स्थित अरनिको माध्यमिक विद्यालय परिवारले धर्ना दिँदै विरोध सभा सम्पन्न गरेको छ ।२०६७ सालबाट तत्कालिन जिविस रहँदै भवन...बाँकी