News Portal

गृहपृष्ठ प्रदेश ३, मुख्य समाचार, राष्ट्रिय, समाचार, समाज

भद्रपुरमा साइकल चोरको बिगबिगी, चार वटा साइकल चोर्ने दुई जना पक्राउ

झापा, ७ असार । झापाको भद्रपुरमा साइकल चोरको बिगबिगी बढेसँगै दुई जना पक्राउ परेका छन् । प्रहरीले उनीहरूको साथबाट चार थान चोरीको साइकल समेत बरामद गरेको छ । पक्राउ पर्नेहरूमा भद्रपुर- ९ स्थित देवकोटा चोक...बाँकी

मन्त्री गहतराजले गरे हज यात्रीलाई विदाइ

काठमाडाैँ, ७ असार । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले मुस्लिम धर्मावलम्बीको पवित्र तीर्थस्थल मक्का मदिनामा हज गर्न जाने १०४ हज यात्रीलाई बिदाइ गरेका छन् । मन्त्री गहतराजले मंगलबार बिहान विभिन्न जिल्लाका हज यात्रीलाई त्रिभुवन...बाँकी

लामिछानेको नयाँ पार्टीको चुनाव चिन्ह ‘घण्टी’

काठमाडाैँ , ७ असार । रवि लामिछानेले आफ्नो नयाँ पार्टीको चुनाव चिन्ह घण्टी प्रस्ताव गरेका छन् । मंगलबार मात्र राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका लामिछानेले पार्टीको चुनाव चिन्ह पनि सार्वजनिक गरेका हुन् । उनले यसलाई...बाँकी

परपुरुषसँग रंगेहात फेला पारेपछि सिक्किममा नेपालीले गरे पत्नीको हत्या

काठमाडाैँ, ७ असार । पूर्वी सिक्किमको साम्लिकमा अस्थायी बसोबास गर्दै आएका एक नेपाली पुरुषले आफ्नी श्रीमतीको हत्या गरेका छन् । आफ्नै घरमा परपुरुषसँग आपत्तिजनक अवस्थामा रंगेहात फेला पारेपछि वीरबहादुर रसाइलीले श्रीमतीको हत्या गरेको नर्थइस्ट टुडेले...बाँकी

मिटरब्याज’ले उठीबास लगाएपछि आन्दोलन

काठमाडाैँ, ७ असार । गर्जो टार्नका लागि लिएको ऋण चुक्ता गर्ने क्रममा ‘मिटरब्याज’ले उठीबास लगाएपछि पश्चिम नवलपरासीका पीडितहरू काठमाडौँको माइतीघर मण्डलामा अनशन बसेर राज्यको ध्यानाकर्षण गराइरहेका छन् ।यिनैमध्येकी एक हुन् आश्मा खातुन । आठ दिनदेखि...बाँकी

चिर्पट प्रहार गरेर युवकको हत्या गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं, ७ असार । काठमाडौंको टोखा नगरपालिका–१ मा युवकलाई चिर्पटले हिर्काएर हत्या गरिएको छ । निर्माणाधिन घर कम्पाउन्डमा पाँचथर घर भएका २२ वर्षीय दिपेन लिम्बुको हत्या भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । हत्या...बाँकी

विराटनगर विमानस्थलका पीडित आन्दोलनमा

विराटनगर, ७ असार । विराटनगर विमानस्थल आसपास जग्गा रोक्का भएका स्थानीयले मुआब्जा दिने अथवा जग्गा फुकुवा गर्न माग गर्दै स्थानीयले सडक संघर्ष शुरू गरेका छन् । विमानस्थल विस्तार गर्ने भन्दै संघीय सरकारले स्थानीयको जग्गा रोक्का...बाँकी

आदिवासी जनजाति महासंघ मेचीनगर–११ काे अध्यक्षमा देबेन्द्र चयन

झापा, ६ असार । नेपाल आदिवासी जनजाति महासंघ मेचीनगर–११ को प्रथम वडा अधिवेशन सम्पन्न भएको छ । आइतबार मेचीनगर स्थित बानियाँ गाउँ जालपा सामुदायिक भवनमा सम्पन्न अधिवेशनले देवेन्द्र थेवेको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्य समिति...बाँकी

महानगरका सम्पूर्ण सरकारी कार्यालयमा सीसीटीभीमार्फत निगरानी

काठमाडौं, ५ असार । अब काठमाडौं महानगर अन्तर्गतका सम्पूर्ण सरकारी कार्या लयमा सीसीटिभी जडान गरिने भएको छ । आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै महानगरका प्रमुख बालेन्द्र साहले सरकारी कार्यालयमा सीसीटिभी...बाँकी

टोखामा कुटपिटबाट एकको मृत्यु, तीन जना पक्राउ

काठमाडौं, ४ असार । टोखामा कुटपिटबाट एकजनाको मृत्यु भएको छ । कुटपिटबाट टोखा नगरपालिका–१ मालुङ बस्ने पाँचथरका २२ वर्षीय दिपेन लिम्बूको मृत्यु भएको हो । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले लिम्बूको हत्यामा संलग्न मोरङ घर...बाँकी