मुगु, १८ जेठ । मुगुमा यार्सा संकलकको सुरक्षामा खटिएका एक प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार यार्सा संकलकहरूको सुरक्षामा मुगुम कार्मारोङ गाउँपालिका–२ मा पर्ने ठुलोकोइकी पाटनमा खटिएका प्रहरी सहायक हवल्दार...बाँकी
काठमाडौं, १८ जेठ । नेकपा एमालेका सांसद भैरवबहादुर सिंहले सरकारले ल्याएको बजेट अब पाँच महिनापछि हुने चुनावमा धाँधली गरेर सत्ता कब्जा गर्न ल्याइएको टिप्पणी गरेका छन्। आर्थिक वर्ष २०७९/८०को वार्षिक बजेटमाथिको सैद्धान्तिक छलफलमा बोल्दै उनले...बाँकी
खप्तड, १८ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले बडीमालिकामा आज बिहान पूजा आराधना गरेकी छन् । जिल्लाको खप्तडमा लाग्ने गङ्गादशहराका बेला देशका प्रतिष्ठित व्यक्तित्वले बडीमालिका र खप्तडमा पूजाआजा गर्ने प्रचलन रहेको छ । जिल्लाको धार्मिक तथा...बाँकी
सङ्खुवासभा, १८ जेठ । सङ्खुवासभाको चैनपुर नगरपालिका–१ नुनढाकीमा पहिराले पुरिएर दुई जनाको मृत्यु भएको छ । चैनपुर–नुनढाकी सडक निर्माणका क्रममा सुक्खा पहिराले पुरिएर दुई मजदुरको मृत्यु भएको हो । मृत्यु हुनेमा सुनसरीको धरान उपमहानगरपालिका बस्ने...बाँकी
काठमाडाैँ, १८ जेठ । लोसपा सांसद विमल श्रीवास्तवले सरकारले वीरगञ्जमा कृषि औजार कारखाना र चिनी मिल सञ्चालन गरे आफ्नो नाममा भएको घर सरकारका नाममा गरिदिने घोषणा गरेका छन् । बुधबार प्रतिनिधि सभामा बजेटमाथिको छलफलमा भाग...बाँकी
दोहा, १८ जेठ । रियादस्थित नेपाली दूतावासका प्रतिनिधि, पीडित नेपाली युवाहरू र त्यहाँ पुगेका वर्क फोर्स सर्भिसेज प्रालिका मेनेजर कम्लेस तिवारीबीच साउदी अरेबियामा अलपत्र ५० नेपाली युवालाई नेपाल फर्काउने सहमति भयो। त्रिपक्षीय छलफलमा वर्क फोर्सका...बाँकी
बर्दिया,१८ जेठ । बर्दियामा एक १२ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार भएको छ । ती बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले मधुवन नगरपालिका–३ बिपतपुर बस्ने ६१ वर्षीय दुखवा थारूलाई मंगलबार पक्राउ गरेको छ । थारूले बालिकालाई...बाँकी
काठमाडौं, १८ जेठ । त्रिभुवन विमानस्थलबाट भद्रपुर उडे लगत्तै बुद्ध एयरको जहाज काठमाडौंमा नै फर्काइएको छ। बुधबार बिहान भद्रपुर उडेको बुद्ध एयरको हवाईजहाजको पछिल्लो टायरमा समस्या देखिएपछि पुन: काठमाडौं फर्काइएको हो। काठमाडौंबाट जहाज उडेपछि पछिल्लो...बाँकी
काठमाण्डाैँ, १८ जेठ । सुनको भाउ आज ८ सय रुपैयाँले घटेको छ । हिजो तोलामा ९८ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ९७ हजार २ सय रुपैयाँमा झरेको छ । यस्तै, आज चाँदीको पनि...बाँकी
काठमाडाैँ, १७ जेठ । नेकपा माओवादी केन्द्रका नेता एवम् सांसद सुरेन्द्रकुमार (राम) कार्कीले किसानलाई बलियो बनाउने गरी बजेट आएको टिप्पणी गरेका छन् । आगामी आर्थिक वर्षको बजेटमाथिको सैद्धान्तिक छलफलमा बोल्दै कार्कीले किसानलाई पेन्सन दिने व्यवस्थासहित...बाँकी