झापा, ११ बैशाख । श्रीरामभक्त हनुमान भगवानको जन्मोत्सवको अवसरमा धुलाबारीमा मंगलबार बृहत शोभायात्रा गरिएकाे छ । मन्दिर परिसदबाट शुरु भएको भगवान हनुमानको शोभायात्राले धुलाबारी बजार क्षेत्र परिक्रमा गरेकाे थियाे । नगरमा रहेका हिन्दु धर्म प्रति...बाँकी
झापा, ११ बैशाख । जिल्लाको झापा गाउँपालिकाले यहाँका छ यस ३० विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । गाउँपालिकाका तीनवटा सामुदायिक विद्यालयका कक्षा ११ र १२ मा अध्ययनरत छ सय ३० जनालाई छात्रवृत्ति प्रदान गरिएको गाउँपालिका...बाँकी
काठमाडौं, १० बैशाख । कतारका राजा शेख तमिम बिन हमाद अल थानी नेपाल भ्रमणमा आउँदा सरकारले मंगलबार सार्वजनिक बिदा दिने भएकाे छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भाेलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे सञ्चार तथा सूचना...बाँकी
झापा, ९ बैशाख । झापाको बिर्तामोडमा कारको ठक्करबाट मेचीनगर-१२ का एक बालकको मृत्यु भएको छ । गएराति १०.३० बजेको समयमा बिर्तामोडको मुक्तिचोकमा चारपानेबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्र.– १००१.००२ च १९० नम्बरको कारले पैदलयात्री मेचीनगर नगरपालिका...बाँकी
झापा, ८ बैशाख । नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी) झापाको अध्यक्षमा तारा श्रेष्ठ चयन भएकी छिन् । चैत २८ गते शुरु भएको विस्तार भेला अन्तरगत नयाँ नेतृत्व चयनका लागि आज भएको...बाँकी
इलाम, ८ बैशाख । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान सत्ता गठबन्धन माघ महिनासम्म भत्किसक्ने दाबी गरेका छन्। शनिबार इलाममा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले अहिले बनेको गठबन्धनले २०८१ सालको माघ कट्न नसक्ने बताए।...बाँकी
झापा, ८ बैशाख । झापाकाे मेचीनगर स्थित सुरेन्द्रनगर घैलाडुब्बा देवी तथा शिव मन्दिर संरक्षण समितिको सपथ ग्रहण तथा पद हस्तान्तरण कार्यक्रम शनिबार सम्पन्न भएको छ । मेचीनगर–५ र ८ स्थित मन्दिरको सामुदायिक हलमा सपथ ग्रहण...बाँकी
झापा, ७ बैशाख । झापाको कन्काई नगरपालिकामा रहेको जामुनखाडी सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा स्वतन्त्रका पर्शुराम गिरी निर्वाचित भएका छन् । नेपाली कांग्रेस र नेकपा एमालेका दुईवटै प्यानललाई पराजित गरी स्वतन्त्र उम्मेदवार गिरी निर्वाचित भएका...बाँकी
दाेलखा, ७ बैशाख । दोलखाबाट विवाह लिएर सिन्धुपाल्चोक जाँदै गरेको बस दुर्घटना हुँदा ३ जनाको घटना स्थलमै मृत्यु भएको छ । शुक्रबार बिहान भिमेश्वर नगरपालिका–१ सुष्पाक्षमावतिबाट छुटेको बा ४ ख ५६१६ नम्बरको जन्ती बोकेको बस...बाँकी
झापा, ६ बैशाख । झापाको मेचीनगर-११ स्थित कालिका सिमसार क्षेत्रमा मारिएको हात्तीको सन्दर्भमा वन कार्यालनै जिम्मेवार बन्नुपर्ने संरक्षणकर्मीहरुले बताएका छन् । बिहीबार काँकरभिट्टामा पत्रकारहरुसँग कुराकानी गर्दै वन्यजन्तु संरक्षणकर्मी शंकर लुईंटेलले मृत भेटिएको हात्तीको पोष्टमार्टममा वन...बाँकी