News Portal

गृहपृष्ठ अन्तराष्ट्रिय, राष्ट्रिय, समाचार, स्वास्थ्य

भारतमा एकैदिनमा ७६ हजार ८२६ जनामा कोरोना संक्रमण

काठमाडौं, भदौ १२ । भारतमा पछिल्लो २४ घण्टामा झण्डै ७७ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ। वल्डोमिर्टसको पछिल्लो अपडेट अनुसार भारतमा ७६ हजार ८२६ जनामा कोरोना पुष्टि भएसँगै कोरोना संक्रमितको संख्या ३३ लाख ८४...बाँकी

भारतको उत्तर प्रदेशमा एक पत्रकारको हत्या

एजेन्सी, भदौ ९ : भारतको उत्तर प्रदेशको बालिया जिल्लामा सोमबार पत्रकार रतन सिंहको हत्या भएको छ। बालिया जिल्लाको फेपना गाउँका ती पत्रकारको सोमबार उनको आफ्नै निवासमा हत्या भएको हो। सिंहको उनको निवासमै सोमबार साँझ हत्या...बाँकी

शेर्पा सङ्घ युकेका अध्यक्षको कोरानाबाट निधन

लण्डन , भदौ ९ । शेर्पा सङ्घ बेलायतका अध्यक्ष साना शेर्पाको कोरोनाबाट निधन भएको छ । भोजपुर स्थायी घर भएका ५१ वर्षीय शेर्पाको उपचारका क्रममा लण्डनको सेन्ट थोमस अस्पतालमा सोमबार दिउँसो १ बजे निधन भएको पाल्पा...बाँकी

भारतमा एकै दिनमा थपिए झण्डै ६० हजार संक्रमित

काठमाडौं, भदौ ९। भारतमा एकै दिन ५९ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण भएको छ । २४ घण्टामा ५९ हजार ६९६ जना संक्रमित भएसँगै मंगलबार यो समाचार तयार पार्दासम्म भारतमा कोरोना संक्रमितको संख्या ३१ लाख ६४...बाँकी

एकै परिवारका पाँच सदस्यको घरमै झुण्ड्याएर हत्या

एजेन्सी, भदौ ८। भारतको मध्यप्रदेशस्थित एक घरका पाँचजना सदस्यको उनीहरूकै घरमा झुन्ड्याएर हत्या गरिएको पाइएको प्रहरीले जनाएको छ । परिवारका सबै सदस्यलाई झुन्ड्याइएको भन्ने सूचनाका आधारमा गएको प्रहरीले उनीहरूको हत्या गरिएको पाइएको जनाएको हो ।...बाँकी

च्याम्पियन्स लिगको उपाधि जितेपछि वार्यनको खुशी (फोटो फिचर)

काठमाडौं ,भदौ ८ । जर्मनीको क्लव वार्यन म्युनिखले च्याम्पियन्स लिग उपाधि जितेको छ। आइतबार राती भएको फाइनलमा फ्रान्सेली क्लव पेरिस सेन्ट जर्मेन (पीएसजी)लाई एक शून्यले पराजित गर्दै जर्मन क्लव विजेता बनेको हो। विजेता बनेपछि वार्यनका खेलाडीहरुको...बाँकी

नाइटक्लबमा प्रहरीले छापा मार्ने क्रममा भागदौड हुँदा पेरुमा १३ जनाको मृत्यु

एजेन्सी, भदौ ८ । पेरुमा कोरोनाभाइरसको प्रतिबन्धलाई उल्लङ्घन गर्दै सञ्चालन गरिएको नाइटक्लबमा प्रहरीले छापा मार्दा भएको भागदौडमा किचिएर १३ जनाको मृत्यु भएको छ । लिमास्थित थोमास रेस्ट्रोबारमा पुगेकाहरु भाग्ने क्रममा यो घटना भएको हो ।...बाँकी

कोरोना अपडेट : विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ लाख नाघ्यो

काठमाडौं, भदौ ६ । विश्वभर कोरोना भाइरस ९कोभिड १९० को संक्रमणबाट ज्यान गुमाउने संख्या ८ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा विश्वभर ५ हजार ८ सय ४६ जनाको मृत्यु भएसँगै विश्वभर ज्यान गुमाउने संख्या...बाँकी

भारतमा एकैदिनमा करिब ६९ हजारभन्दा बढीमा कोरोना संक्रमित

काठमाडौं, भदौं ६ । भारतमा एकैदिन ६९ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण भएको छ । पछिल्लो २४ घण्टामा ६९ हजार ३९ जना संक्रमित भएसँगै शनिबार यो समाचार तयार पार्दासम्म भारतमा कोरोना संक्रमितको संख्या २९ लाख...बाँकी

२ करोड ५५ लाखमा भारुमा बिक्यो महात्मा गान्धीको चश्मा

एजेन्सी, भदौ ६ । भारतीय स्वतन्त्रता संग्रामका नेता महात्मा गान्धीको चस्मा २ करोड ५५ लाख भारुमा बिक्री भएको छ। अमेरिकी कम्पनी ब्रिस्टलले गरेको गान्धीको चस्मा यति महंगो रकममा लिलाम गरेको हो। बीबीसी हिन्दीका अनुसार सो...बाँकी