काठमाडौं, २४ पुस । तपश्वीको भेषमा अनुयायीको हत्या गरेको, बेपत्ता बनाएको र बलात्कार गरेको आरोप लागेका रामबहादुर बम्जन पक्राउ परेका छन् । उनलाई केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको टोलीले काठमाडौंबाट पक्राउ गरेको प्रवक्ता नवराज अधिकारीले बताए...बाँकी
काठमाडौँ, २३ पुस । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि विभिन्न दलका ५२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार सोमबार बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म...बाँकी
काठमाडाैं, २२ पुस । सत्तारुढ नेकपा माओवादी केन्द्रले आगामी माघ ११ गते हुने राष्ट्रिय सभाको निर्वाचनका ६ जना उम्मेदवारको नाम टुंगो लगाएको छ। सोमबार उम्मेदवारी मनोनय गर्नुपर्ने भएपछि माओवादीले राष्ट्रियसभामा पठाउने सबै ६ जनाको नाम...बाँकी
काठमाडौं, २२ पुस । प्रमुख प्रतिपक्षी नेकपा एमालेले माघ ११ गते हुने राष्ट्रिय सभाको निर्वाचनका लागि सात वटै प्रदेशबाट १९ जना उम्मेदवारको नाम टुंगो लगाएको छ । एमालेको आइतबार बसेको सचिवालय बैठकले सोमबार मनोनयन गर्ने...बाँकी
झापा, २२ पुस । झापाको मेचीनगरमा संचालित प्रकृति सुपारी सहकारी संस्था लि. मेचीनगरको चौथो वार्षिक साधारणसभा सम्पन्न भएको छ । फुलमाया तामाङको अध्यक्षता तथा मेचीनगर-९ का वडाध्यक्ष कन्चन तामाङको प्रमुख अतिथ्यतामा सम्पन्न कार्यक्रममा सुपारी किसानलाई...बाँकी
काठमाडौं, १९ पुस । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। शनिबार दिउँसो १ बजे बस्नेगरी पार्टी कार्यालय ललितपुरमा बैठक बोलाएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्। बैठकमा आसन्न राष्ट्रियसभा निर्वाचनबारे छलफल हुने...बाँकी
काठमाडौँ, २२ मंसिर । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब १४ किलो सुनसहित गोरखाका चन्द्र घले पक्राउ परेका छन् । फ्लाइ दुबईको फ्लाइटबाट बिहीबार राती काठमाडौं उत्रेका घलेलाई भन्सारले पक्राउ गरेको हो । भन्सार विभागका महानिर्देशक शोभाकान्त...बाँकी
काठमाडौं, २१ मंसिर । सरकारले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिद बिक्रीका सम्बन्धमा अध्ययन तथा छानविन गर्न उच्चस्तरीय अध्ययन तथा छानविन समिति गठन गरेकाे छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वमहालेखापरीक्षक टंकमणि शर्माको संयोजकत्वमा...बाँकी
काठमाडौं, २० मंसिर । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ मंगलबार राति सहिद गंगालाल हृदयरोग केन्द्रमा भर्ना भएका छन् । उपप्रधान तथा गृहमन्त्रीका सहयोगी सुरेशकाजी श्रेष्ठका अनुसार छातीमा असहज महसुस भएपछि मंगलबार राति उनलाई सहिद गंगालाल...बाँकी
रुकुम, १९ मंसिर । नवराज विकसहित ६ जनाको हत्या भएको रुकुम पश्चिममा जाजरकोटकाे घटनामा २३ जनालाई जन्मकैदको फैसला भएको छ। जिल्ला अदालत रुकुम पश्चिमले मंगलबार फैसला गर्दै २३ जनालाई जन्मकैदको सजाय सुनाएको हो। न्यायाधीश खड्गबहादुर...बाँकी