News Portal

गृहपृष्ठ Uncategorized

पर्सामा मृत्यु भएकी युवतीमा कोरोना संक्रमण पुष्टि

वीरगन्ज, साउन २१ । पर्सामा गत सोमबार मृत्यु भएको एक युवतीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पोखरीया नगरपालिका–९ की १८ वर्षीया युवतीमा मृत्युपछि संक्रमण पुष्टि भएको हो। बान्ता भएपछि उपचारका लागि वीरगञ्जस्थित नेसनल...बाँकी

मास्क नलगाई हिड्नेलाई अब सय रुपैयाँ जरिवाना

झापा, श्रावण १४ । सार्वजनिक स्थलमा रहँदा वा हिड्डुल गर्दा माक्सको प्रयोग नगर्ने व्यक्तिलाई अब झापामा एकसय रुपैयाँ जरिमाना लिने भएको छ । बुधबार कोभिड १९ संक्रमण नियन्त्रण जिल्ला स्तरिय समितिको बैठकले मास्क नलगाई हिड्नेलाई...बाँकी

काेराेनाबाट थप ३ जनाकाे मृृत्यु, मृतककाे संख्या ४८ पुग्याे

काठमाडौ, साउन १२ । नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप ३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पर्सामा एक भारतीय नागरिकसहित तीन जनाको कोरोनाका कारण मृत्यु भएको हो । मन्त्रालयका प्रवक्ता...बाँकी

नेपालमा थप १३० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १८ हजार ६१३ पुग्यो

काठमाडौं श्रावण ११ । नेपालमा आइतबार थप १३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १८ हजार ६१३ पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबार...बाँकी

ओलीका प्रेस सल्लाहकार सूर्य थापाको प्रचण्डलाई प्रश्न- नक्सा जारी गर्न भनेको प्रमाण कहाँ छ ?

काठमाडौं, श्रावण १० । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले शुक्रबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले दिएको सार्वजनिक अभिव्यक्तिको खण्डन गरेका छन्। दाहालले भने जस्तो नेकपाको केन्द्रीय कमिटीबाट नेपालको नक्सा...बाँकी

नाबालिका छोरी करणी गर्ने बावु पक्राउ

झापा, साउन ४ । आफ्नै नाबालिका छोरीलाइ एक महिना यताबाट पटक – पटक करणी गरेको आरोपमा बावु पक्राउ परेका छन् । सुनसरी धरान उपमहानगरपालिका १३ घर भइ हाल झापाको विर्तामोड नगरपालिका ८ मा डेरा गरी...बाँकी

श्रीमती हत्याको अभियोगमा जन्मकैद रहेका पूर्वडिआइजी कोइरालाको कैद सजाय सर्वोच्चले घटायो

काठमाडौं, साउन ४ । सर्वोच्च अदालतले सशस्त्र प्रहरीका पूर्वडिआइजी रञ्जनकुमार कोइरालाको कैद सजाय घटाएको छ । श्रीमती हत्याको अभियोगमा अदालतले सुनाएको सर्वस्वसहित जन्मकैदको सजाय कटाइरहेका कोइरालालाई अदालतले ८ वर्ष ६ महिना मात्रै कैद सजाय सुनाएको...बाँकी

बाढीपहिरोले २३ को मृत्यु, ३६ बेपत्ता

काठमाडौं,असार २७ । बाढीपहिरोले देशका विभिन्न भागमा ठूलो धनजनको क्षति पुर्‍याउन थालेको छ। बिहीबार राति २३ जनाले ज्यान गुमाउनुका साथै ३६ जना बेपत्ता भएको गृह मन्त्रालयले जनाएको छ। मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार...बाँकी

फुटकाे संघारमा सत्तारुढ दल नेकपा

काठमाडौं,असार २१ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) मा पार्टी एकताले पूर्णता नपाउँदै फुटको बाटोमा अघि बढेको छ। शीर्ष नेताहरूबीच नै एक अर्काप्रति आशंका पैदा हुँदा एकता भएको २ वर्षमै एकता संकटमा पुगेको हो। प्रधानमन्त्री...बाँकी

आज गुरु पूर्णिमा

काठमाडौँ,असार २१ । आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ । ‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ...बाँकी