News Portal

गृहपृष्ठ Uncategorized

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

झापा।  यात्रु वाहक बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।मृत्यु हुनेमा कनकाई नगरपालिका–५ का ४२ वर्षीय शुक्रराज लिम्बु रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। प्रहरीका अनुसार पूर्व–पश्चिम राजमार्गअन्तर्गत कनकाई...बाँकी

आज दशैंको दोस्रो दिन, ब्रह्मचारिणीको पूजा

काठमाडौं : नेपालीको महान चाड बडादशैंको दोस्रो दिन आज देवीमन्दिर तथा शक्तिपीठहरुमा माता भगवती ब्रह्मचारिणीको पूजाअर्चना गरिंदै छ। ब्रह्मचारिणीदेवीलाई ब्रहम विद्या शक्तिकी माताको रुपमा पूजाअर्चना गर्ने प्रचलन छ।  ब्रहमचारिणीदेवीको आराधनाले व्यक्तिलाई ब्रहम अनुसार आचरण गर्ने शक्ति...बाँकी

मेचीनगरमा मिनी म्याराथन : पुरुषतर्फ उमेश महिलातर्फ भवानी प्रथम-

झापा।  नेपाल भ्रमण वर्ष २०२० को अवसरमा झापाको मेचीनगरमा शुक्रवार सम्पन्न महिला तथा पुरुष खुला मिनि म्याराथनको उपाधि पुरुषतर्फ तेह्रथुमका उमेश कन्दङ्गवा तथा महिलातर्फ मेचीनगरकी भवानी कामतले जितेका छन् । प्रतियोगितामा पुरुषतर्फ ७५ तथा महिलातर्फ...बाँकी

नेकपा झापाले संविधान दिवसमा बृह्त जनसभा, सभालाई रक्षामन्त्री पोखरेलले सम्बोधन गर्ने

झापा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) झापा जिल्ला कमिटीले संविधान दिवसको अवसर पारेर असोज ३ गते बिर्तामोडमा बृह्त जनसभा गर्ने भएको छ । जनसभालाई उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सम्बोधन गर्ने भएका छन् । नेकपा...बाँकी

नेकपाकाे सल्लाहकार परिषद र जेष्ठ कम्युनिस्ट मञ्चको शपथ ग्रहण

झापा। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) झापा जिल्ला सल्लाहकार परिषद र जिल्ला जेष्ठ कम्युनिस्ट मञ्चको शपथ ग्रहण र बधाई तथा शुभकामना कार्यक्रम जिल्ला पार्टी कार्यलय बिर्तामोडमा सम्पन्न भयो। नेकपा झापाले शनिबार बिर्तामोडस्थित पार्टी कार्यालयमा बधाई तथा...बाँकी

हल्दिबारीका सबै सामुदायिक विद्यालयमा कम्प्यूटर शिक्षा

झापा । शिक्षालाई आधुनिक प्रविधि सुहाउँदो बनाउने उद्देश्यले झापाको हल्दिबारी गाउँपालिकाले सबै सामुदायिक विद्यालयमा कम्प्यूटर शिक्षा अनिवार्य गरेको छ । नेपाल सरकारको रु. २ करोड ३१ लाख ९६ हजार अनुदानमा गाउँपालिकाले कम्प्युटर शिक्षाको पूर्वाधार स्थापना...बाँकी

सुनसरीमा २ शैक्षिक संस्थामा बम बिष्फोट

सुनसरी। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी(नेकपा)ले सुनसरीका दुई शैक्षिक संस्थामा बम बिष्फोट गराएका छन् । सुनसरीको इटहरी उपमहानगरपालिकास्थित सुष्मा गोदावरी कलेज र धरान उपमहानगरपालिकास्थित दिल्ली पब्लिक स्कूलमा बिहीबार मध्यराति विप्लव नेकपाले बम बिष्फोट...बाँकी

धुलाबारीमा सिसि क्यामरा जडान सम्बन्धी अन्तरक्रिया कार्याक्रम सम्पन्न

झापा ।झापाकाे धुलाबारी बजार क्षेत्रको शान्ति सुरक्षालाई मध्यनजर गर्दै सिसि क्यामरा जडानका लागि बिहिबार उपभोक्ता समिति र सरोकारवाला बिच अन्तरक्रिया कार्याक्रम सम्पन्न भएको छ । मेचीनगर वडा नम्बर ९ र १० मा पर्ने धुलाबारी बजार...बाँकी

एटिएम ह्याक प्रकरण : कुन बैंकबाट कति झिकियो रकम ?

काठमाडाैं। चिनियाँ ह्याकरले बैंकको परिचय नम्बर (बिआइएन) तथा एटिएम कार्ड प्रयोग गरी नेपालका पाँच बैंकबाट तीन करोड ४४ लाख झिकेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । भारतीय एसबिआई बैंकको एटिएमबाट एक करोड ७६ लाख तथा नेपाली बैंकको...बाँकी