News Portal

पछिल्लो २४ घण्टामा थप १३९ जनामा कोरोना पुष्टि

रातोपोस्ट संवाददाता
३८६ पटक

काठमाडाैं,साउन १२ । पछिल्लो २४ घण्टामा १३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

देशका विभिन्न प्रयाेगशालामा गरिएकाे परीक्षणमा साे संख्यामा संक्रमित देखिएका हुन्।

नेपालमा सक्रिय संक्रमितकाे संख्या ४ हजार ९५० जना रहेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ।

प्रतिकृया दिनुहोस्