News Portal

युवा संघ नेपालका संयोजकलाई कोरोना संक्रमण पुष्टि

रातोपोस्ट संवाददाता
१२९५ पटक

काठमाडौं, ३० असोज । राष्ट्रिय युवा संघ नेपालका संयोजक रामप्रसाद सापकोटा (दिपशिखा)लाई  कोरोना संक्रमणं पुष्टि भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य समेत रहेका युवा नेता दिपशिखालाई कोरोना पोजेटिभ देखिएको हो ।

संयोजक दिपशिखाले कोरोना संक्रमण पुष्टि भएपछि आफ्नो सम्पर्कमा आएका सबैलाई सचेत रहन समेत आग्रह गरेका छन् ।

आफुलाई रुघाखोकी लागेपछि कोरोना परिक्षण गराएको र अहिले होम आइसोलेसनमै रहेको जनाएका छन् ।

प्रतिकृया दिनुहोस्