News Portal

राखेपको सदस्य सचिवमा घिसिङ नियुक्त

रातोपोस्ट संवाददाता
३५१ पटक

काठमाडौँ, १३ मंसिर । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्य सचिवमा टंकलाल घिसिङ नियुक्त भएका छन् ।

उनलाई सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नियुक्त गरेको हो । घिसिङ नेकपा माओवादी केन्द्र बागमती कमिटीका सदस्यसमेत हुन् । उनलाई सरकारले ४ वर्षे कार्यकालका लागि सदस्य सचिव नियुक्त गरेको हो ।

सरकारले यसअघिका सदस्य सचिव रमेश सिलवाललाई पदमुक्त गरेको थियो ।

प्रतिकृया दिनुहोस्