News Portal

ओली पनि पुगे कांग्रेस महाधिवेशन स्थल

रातोपोस्ट संवाददाता
६८२ पटक

काठमाडौं, २४ मंसिर । नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओली नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन समारोहमा पुगेका छन् ।

भृकुटीमण्डपमा सुरु भएको महाधिवेशनको उद्घाटनसत्रमा शुभकामना दिन ओली भर्खर पुगेका हुन् । उनी अरु पार्टीका नेताहरुभन्दा ढिलागरी समारोहमा पुगेका हुन् ।

त्यसअघि उनी पार्टीको एक कार्यक्रममा सहभागी भएका थिए ।

प्रतिकृया दिनुहोस्