News Portal

शेरबहादुर देउवाद्वारा सभापतिमा उम्मेदवारी दर्ता

रातोपोस्ट संवाददाता
४७७ पटक

काठमाडौं, २५ मंसिर । नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवाले उम्मेदवारी दर्ता गरेका छन्।

१३ औं महाधिवेशनबाट सभापतिमा निर्वाचित देउवाले जारी १४ औं महाधिवेशनमा पनि सभापतिमा उम्मेदवारी दर्ता गराएका हुन्। जारी महाधिवेशन अन्तर्गत शनिबार साढे चार बजे देउवाले उम्मेदवारी दर्ता गराएका हुन् ।

प्रतिकृया दिनुहोस्