News Portal

रातोपोष्टको समाचार प्रमुखमा सुवेदी

रातोपोस्ट संवाददाता
९६६ पटक

झापा, २४ चैत । संचारकर्मी नवराज सुवेदी रातोपोष्ट मिडियाको समाचार प्रमुखमा नियुक्त भएका छन् । मेचीनगर क्षेत्रमा रहेर सञ्चारकर्ममा सक्रिय सुवेदी काँकरभिट्टाबाट प्रकाशन हुने साप्ताहिक पत्रिका रातोपोष्टको समाचार प्रमुखमा नियुक्त भएका हुन् ।

मिडिया संचालक समितिको वैठकले बुधवार सुवेदीलाई समाचार प्रमुखको जिम्मेवारी दिएको हो । रेडियोबाट पत्रकारिता शुरु गरेका उनी यसअघि लामो समय रेडियो साथीमा आबद्ध थिए ।

प्रतिकृया दिनुहोस्