News Portal

गृहपृष्ठ खेलकुद

प्रथम टि- टेन क्रिकेट लिग:आज तिन खेल हुँदै

झापा ।झापाको काकडभिट्टास्थित तुर्केनि खेलमैदानमा जारी प्रथम टि-टेन क्रिकेट लिग अन्तर्गत आज तेस्रो दिन तिनवटा खेल हुँदैछन्। पहिलो खेलमा बिहान ९ बजे आदर्श क्रिकेट एकेडेमी झापा र वाेस्टन क्रिकेट एकेडेमी बिच प्रतिस्पर्धा हुँदैछ भने दाेस्राे...बाँकी

प्रथम टि–टेन राष्ट्रिय क्रिकेट लिग प्रतियोगिता : उद्घाटन खेलमा ९ विकेटले इष्टन बुलेट विजयी

झापा । मेचीनगर–६ स्थित तुर्केनी खेलमैदानमा आजबाट प्रथम टि–टेन राष्ट्रिय क्रिकेट लिग प्रतियोगिता सुरु भएको छ। प्रदेश सांसद श्रीप्रसाद मैनालीले बलिङ गदैै लिगको उद्घाटन गरेका थिए । आज भएकाे खेलमा इष्टन बुलेट क्रिकेट क्लब सुनसरी...बाँकी

प्रथम टि-टेन लिग:सुनसरीले टस जितेर बलिङ गर्दै

प्रथम टि- टेन क्रिकेट लिग २०२० काे उद्घाटन खेलमा आज बाेस्टन क्रिकेट एकेडेमी विर्तामोड र इस्टन बुलेट क्रिकेट क्लब सुनसरी बिच प्रतिस्पर्धा हुँदैछ । इस्टन बुलेट क्रिकेट क्लब सुनसरीले टस जितेर बलिङ राेजेकाे छ भने...बाँकी

फेन्ड्स र हिमालयन शेर्पाबीच गोलरहित बराबरी

काठमाडौं । हिमालयन शेर्पा क्लब र फ्रेन्ड्स क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा बराबरी खेल्दै अंक बाडेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलमा शेर्पा र फ्रेन्ड्स गोलरहित बराबरीमा रोकिए । दुवै टोलीले...बाँकी

प्रथम टि-टेन लिगको खेल तालिका सार्वजनिक

झापा ।आगामी पुष २४ गतेबाट माघ १ गतेसम्म झापाको मेचीनगर स्थित तुर्केनि खेलमैदानमा सञ्चालन हुने प्रथम टि–टेन राष्ट्रिय क्रिकेट लिगको खेल तालिका सार्वजनिक भएको छ । प्रतियोगितामा सहभागी १२ टिमलाई ४ वटा पाेलमा बिभाजन गरिएको छ।पाेल...बाँकी

काकडभिट्टामा सञ्चालन हुने टि-टेन लिगको ट्रफी सार्वजनिक

झापा। झापाकाे काकडभिट्टामा पहिलोपटक हुन लागेको  प्रथम टि–टेन क्रिकेट लिगकाे ट्रफी सार्वजनिक गरिएको छ। यही पुस २४ गतेदेखि माघ १ गतेसम्म  काँकरभिट्टास्थित तुर्केनी खेलमैदानमा लिग आयोजना गर्न लागिएको र उक्त लिगको ट्रफी आज सहभागी टिमका क्याप्टेन...बाँकी

विजयको निर्णायक गोलमा ब्रिगेड ब्वाइज विजयी

काठमाडौं : शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत ब्रिगेड ब्वाइज क्लबले लिगको सयौँ खेलमा जित निकालेको छ । उसले हिमालयन शेर्पा क्लबलाइ १-० गोलले हरायो । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा ब्रिगेडको जितमा विजय गुरूङको...बाँकी

झापाकाे काकडभिट्टामा पहिलोपटक टि-१०लिग क्रिकेट हुँदै।

झापा, १४पाैष। झापामा पहिलोपटक मिलन क्रिकेट क्लब काँकरभिट्टाले प्रथम टि–टेन क्रिकेट लिग आयोजना गर्ने भएको छ । यही पुस २४ गतेदेखि काँकरभिट्टास्थित तुर्केनी खेलमैदानमा लिग आयोजना गर्न लागिएको सोमबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले जानकारी दिएको छ...बाँकी

एमएम कप : खेलाडी छनाेटमा प्रदेश १ काे चरम लापरबाही,खेलाडीनै अम्पायर ,छनाेट समितिको अनुपस्थिती।

झापा ।मनमोहन मेमोरियल क्रिकेट सेन्टर प्रदेस न.१ कमिटी र इनरुवाको आयोजनामा इनरुवा रंगशाला , सुनसरिमा आगामी पौष १५ देखि माघ ४ गतेसम्म सञ्चालन हुने दोश्रो संस्करणको ‘मनमोहन रास्ट्रीय एकदिवसीय क्रिकेट लिग’(एमएम) कपमा सहभागी प्रदेश नम्बर...बाँकी

झापा स्पोर्टस् अवार्डकाे लागि : खेलकुद पत्रकार मञ्च र नेम्वाङबीच सम्झौता

 झापा। नेपाल खेलकुद पत्रकार मञ्च समन्वय शाखा झापाले ‘झापा स्पोर्टस् अवार्ड’ का लागि दाताहरुसँग आर्थिक सम्झौता सुरु गरेको छ । यसै क्रममा आगामी तीन वर्षका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ...बाँकी