झापा, १९ जेठ । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको निर्वाचन नजिकिएसँगै लोकतान्त्रिक प्रगतिशील साझा प्यानलका उम्मेदवारहरु यतिबेला घरदैलो अभियानमा व्यस्त छन् । मतदाताको घरदैलोमा पुग्दै गर्दा आम मतदाताबाट उत्साहजनक प्रतिक्रिया पाएको समेत उनीहरुले बताएका...बाँकी
नयाँदिल्ली, १९ जेठ । भारतमा अत्यधिक गर्मीले ३१ जनाको मृत्यु भएको छ । पूर्वी राज्य उडिसामा संदिग्ध गर्मीका कारण कम्तीमा १४ जनाको मृत्यु भएको अल इन्डिया रेडियो (एआइआर)ले शुक्रबार जनाएको छ । चिकित्सकहरूले बिहीबार रेकर्ड...बाँकी
झापा, १७ जेठ । स्वास्थ्य बीमा बोर्डले झापाको बीएण्डसी सहित थप १० वटा मेडिकल कलेज र २ वटा आँखाको अस्पताललाई बीमा कार्यक्रम स्वीकृति दिएको छ । आगामी आर्थिक वर्षबाट लागु हुनेगरी उनीहरुलाई बीमा कार्यक्रम सञ्चालन...बाँकी
झापा, १७ जेठ । झापामा सुपारी प्रशोधनका लागि ४० लाख रुपैयाँ अनुदान दिइएको छ । कृषि ज्ञान केन्द्रले जिल्लाका सात वटा सुपारी उद्योगलाई सुपारी छोडाउने मेसिन र टहरा निर्माणका लागि ४० लाख रुपैयाँ अनुदान उपलब्ध...बाँकी
झापा, १७ जेठ । झापाको भद्रपुरमा शुक्रबार बिहान एक युवतीमाथि धारिलो हतियारले आक्रमण भएको छ । भद्ररपुर-६ कि श्रेया राईमाथि सोही स्थानका अभिषेेक कर्णले दाउ प्रहार गरेका हुन् । १७ बर्षिया श्रेयामाथि दाउ प्रहार गर्ने...बाँकी
मेचीनगर, १७ जेठ । ‘मिनी चुनाव’को रुपमा हेरिएको काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको निर्वाचन नजिकिएसँगै सहरी क्षेत्रमा मात्रै होइन यतिबेला गाउँ गाउँमा चुनावी सरगमी बढिरहेको छ । उमेद्वारहरु मत माग्न मतदाताका घरघरमा पुगिरहेका छन्...बाँकी
झापा, १५ जेठ । पौडी खेल्ने क्रममा नाबालक छोरा आपतमा परेको देखेपछि उद्धार गर्न खोलामा पसेका झापाका एक शिक्षकको मंगलबार दिउँसो डुबेर मृत्यु भएको छ । नवज्योति माध्यमिक विद्यालय बाहुनडाँगीका शिक्षक धनराज भण्डारीको निन्दा खोलामा...बाँकी
झापा. १४ जेठ । प्रेस चौतारी झापाले नेपाल पत्रकार महासंघको कार्यालयमा तालाबन्दी गरेको छ । सदस्यता शुद्धीकरणका नाममा विभिन्न माध्यममार्फत सार्वजनिक भएको नामावलीप्रति असन्तुष्टि जनाउँदै चौतारीले तालाबन्दी गरेको हो । महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेल...बाँकी
झापा, १३ जेठ । आसन्न काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको जेठ २६ मा हुने निर्वाचनका लागि उमेद्वारहरुले मनोनयन दर्ता गराएका छन् । आज संस्था परिसरमा पुगेर तीन वटा प्यानलका उमेद्वारहरुले मनोनयन दर्ता गराएका हुन्...बाँकी
मेचीनगर, १३ जेठ । गाउँको सिंहदरबारका रुपमा स्थापित स्थानीय तहको हाताभित्र नै एक श्रमिकमाथि कुटपिट भएको घट्ना सार्वजनिक भएको छ । शुक्रबार झापाको मेचीनगर नगरपालिका परिसरभित्र मुर्ति बनाउने मुर्तिकार कुबेर देवान आफ्नो पारिश्रामिक लिन आउँदा...बाँकी