झापा, २९ जेठ । झापाको बिर्तामोडमा लागुऔषध दुर्व्यसन सम्बन्धी दुई दिने सचेतना कार्यक्रम सुरु भएको छ । पछिल्लो समय लागुऔषधका कारोबारी र प्रयोगकर्ता बढ्दै गएपछि विद्यालयस्तरबाटै सुधार ल्याउने उद्देश्यसाथ विद्यार्थी लक्षित सचेतना कार्यक्रम गरिएको हो...बाँकी
झापा, २९ जेठ । झापाको मेचीनगर-७ स्थित माईवल्र्ड रिकण्डिशन सर्भिस सेन्टरले मंगलबारबाट बिद्युतीय सवारी साधन बिक्री वितरण सुरु गरेको छ । रिकण्डिशन सर्भिस सेन्टरले आफ्नो प्रथम वार्षिक उत्सवको अवसर पारेर बिद्युतीय सवारी साधनको बिक्री वितरण...बाँकी
झापा, २८ जेठ । जल, जमिन र जंगलमा उत्पन्न विवादलाई निरुपण गर्दै आएको प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र झापाले आइतबार ११ औं स्थापना दिवसको अवसरमा जेष्ठ नागरिक माकुरा समूहका सदस्यलाई सम्मान गरेको छ । झापाको...बाँकी
मेचीनगर, २७ जेठ । काँकरभिट्टा खानेपानीको मतगणनामा अध्यक्ष पदका उम्मेद्वार रोहित कुमार बुढाथोकीले सुरूवाती अग्रता कायम गरेका छन् । पदाधिकारी तर्फको पहिलो दुई सय मत गणना हुँदा काँग्रेसका बुढाथोकीले ९५ मत प्राप्त गरेका छन् ।...बाँकी
झापा, २७ जेठ । काँकरभिट्टा खानेपानी उपभोक्ता संस्थाको ६ ठाँउबाट सदस्यहरुकाे मतगणना सुरु भएको छ । मतपत्र छुट्याएर गणनाको लागि तयार पार्ने काम (सर्टिङ) सकिएपछि ६ ठाउँबाट सदस्यहरुकाे मतगणना थालिएको हो। निर्वाचन समितिका संयोजक राजु...बाँकी
झापा, २६ जेठ । काँकरभिट्टा खानेपानी तथा उपभोक्ता संस्थाको मतदान सम्पन्न भएकाे छ । आज बिहानदेखि सुरु भएको मतदानमा ५ हजार २० मत खसेकाे निर्वाचन समितिले जानकारी दिएकाे छ । ६ हजार ६ सय ७४...बाँकी
झापा, २६ जेठ । काकरभिट्टा खानेपानी तथा उपभोक्ता संस्थाको मतदान भइरहेको छ । आज बिहान ७ः२० बजेदेखि सुरु भएको मतदानमा ४ : ३० बजेसम्म ४ हजार ३ सय मत खसेको निर्वाचन समितिले जनाएको छ ।...बाँकी
झापा, २६ जेठ २६ । काँकरभिट्टा खानेपानी तथा उपभोक्ता संस्थाको मतदान भइरहेको छ । आज बिहान ७ः२० बजेदेखि सुरु भएको मतदानमा दिउँसो २ बजे बजेसम्म २ हजार ८ सय मत खसेको निर्वाचन समितिले जनाएको छ...बाँकी
झापा, २६ जेठ । काँकरभिट्टा खानेपानी तथा उपभोक्ता संस्थाको निर्वाचन आज हुँदैछ । आज बिहान ७ बजेदेखि सुरु हुने मतदान अपरान्ह ५ बजेसम्म सञ्चालन हुने निर्वाचन समितिका संयोजक राजु कार्कीले जानकारी दिए । निर्वाचनमा ६...बाँकी
धुलाबारी, २४ जेठ । उपभोक्ता महिला कृषि सहकारी संस्था लिमिटेड मेचीनगर–९ को आयोजनामा दुई दिने महिलाहरुलाई आत्मरक्षा, स्वास्थ्य तथा बालबालिकालाई व्याड टच र गुड टच विषयक अभिमुखीकरण कार्यक्रम सञ्चालन भएको छ । मेचीनगर–९ स्थित कविशिरोमणि...बाँकी