News Portal

गृहपृष्ठ खेलकुद, प्रदेश १, मुख्य समाचार, राष्ट्रिय, समाचार

टाइब्रेकरमा पराजित गर्दै चर्च ब्वाइज युनाइटेड सेमीफाइनलमा प्रवेश

झापा । गोर्खा ब्वाइज स्पोर्टस क्लब बुटबललाई टाइब्रेकरमा पराजित गर्दै काठमाडौँको चर्च ब्वाइज युनाइटेड झापामा जारी अन्नपूर्ण हाम्रो पूर्वाञ्चल गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा बिहीबार भएको अन्तिम क्वाटरफाइनल खेलमा ४–२...बाँकी

सताक्षीधाममा १०८ कुण्डीय कोटीहवनको तयारी अन्तिम चरणमा

                        झापा । झापाको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्र सताक्षीधाममा आयोजना गरिएको १०८ कुण्डीय कोटीहवनको तयारी अन्तिम चरण पुगेको छ । पर्यटन वर्ष २०२०...बाँकी

राजाराजेन्द्र र कमलसंगै झुम्यो धिमाल गाँउ

झापा। झापाको मेचीनगर–८ स्थित धिमाल गाँउमा शुक्रबार साझ आयोजना भएको विजय दशमी तथा शुभदिपावली साँस्कृतिक साझ–२०७६ मा राष्ट्रिय ख्यातीप्राप्त हाँस्यकलाकार राजाराजेन्द्र पोख्रेल र राष्ट्रिय गायक तथा संगीतकार कमल रसाईलीले दर्शकलाई गीत संगीतमा झुमाएका हुन । पोख्रेलले...बाँकी

झापा स्पोर्टस् अवार्डको वर्ष उत्कृष्ट खेलाडी उमेश र एस्तर, उत्कृष्ट युवा वर्ष खेलाडी अवार्ड अप्सरीलाई

झापा । झापा स्पोर्टस् अवार्ड २०७५ को बर्ष उत्कृष्ट खेलाडी पुरुषतर्फ उमेश राई र महिला तर्फ एस्तर राई भएका छन् । उमेश शारीरिक सुगठनका खेलाडी हुन् भने एस्तर करातेकी खेलाडी हुन् । उनीहरुले २०७५ सालमा गरेको उपलब्धीका...बाँकी

तेश्रो झापा स्पोर्टस् अवार्डको छिनोफानो आज हुँदै

झापा । खेल क्षेत्रमा लागेका तथा खेलप्रेमीबीच प्रतिक्षित तेश्रो झापा स्पोर्टस् अवार्ड २०७५ को छिनोफानो आज हुँदैछ । खेल क्षेत्रमा लागेका व्यक्तित्व र विभिन्न खेलसँग आवद्ध खेलाडीलाई प्रोत्साहन गर्नका लागि विगत ३ वर्षदेखि नेपाल खेलकुद पत्रकार...बाँकी

विराट आँखा अस्पतालको नयाँ प्रविधि सुरु

विराटनगर । विराटनगरस्थित विराट आँखा अस्पतालले नयाँ प्रविधबाट आँखाको उपचार सुरु भएको छ । अस्पतालले ल्याएको अत्याधुनिक प्रविधि मेडिकल रेटिना र सर्जीकल रेटिनाको सेवा विस्तार गरेको हो । रेटिनाको अपरेसन गर्नका लागि अत्याधुनिक प्रविधिको मेसिनबाट सेवा...बाँकी

शान्ति सामुदायिक वनको २१औं सभा सम्पन्न

झापा। झापाको अर्जुनधारा २ नम्बर रहेको शान्ति सामुदायिक वन उपभोक्ता समूहको २१औं साधारण सभा सम्पन्न भएको छ । मंगलबार समूहको कार्यालय परिसरमा सम्पन्न २१औं साधारणसभामा प्रतिवेदन प्रस्तुत गर्दै समूहका अध्यक्ष तुलसीप्रसाद खतिवडाले आगामी वर्षको योजना...बाँकी

आन्दोलनबाटै सरकारलाई ठेगाना लगाउँछौं : विश्‍वप्रकाश शर्मा

धरान : कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जनमुखी काम नगरे शसक्त आन्दोलन गरी नेकपा सरकारलाई ठेगान लगाउने चेतावनी दिएका छन्।कांग्रेस जागरणसभा समापन कार्यक्रममा बोल्दै प्रवक्ता शर्माले यस्तो बताएका हुन्। उनले ओली प्रधानमन्त्री भएपछि भ्रष्टचार बढेको र...बाँकी

दाजुलाई खुकुरी प्रहार गरी भाईले गरे आत्महत्या

इलाम । इलामका एक ब्यक्तिले आफ्नै दाजुमाथि खुकुरी प्रहार गरी झुण्डिएर आत्महत्या गरेका छन् । सन्दकपूर गाउँपालिका १ झ्याउपोखरीका ४२ बर्षिय बुद्धविर राईले आफ्नै ६५ बर्षिय दाजु विष्णु राईलाई खुकुरी प्रहार गरी आफूले पनि झुण्डिएर...बाँकी

संविधान दिवसको अवसरमा जन–संसद दैनिक र लोकतन्त्र पोष्टलाई सम्मान

झापा। मेचीनगर नगर कार्यापालीकाको कार्यालयले तीन दिवशीय विविध कार्याक्रम गर्दै संविधान तथा राष्ट्रिय दिवस २०७६ सम्पन्न गरेको छ । धुलाबारी स्थित अतिथि सदनमा शनिबार अन्तिम दिन संवैधानिक व्यवस्था सम्बन्धी अन्तरक्रिया तथा सम्मान कार्यक्रम आयोजना गरीे संविधान...बाँकी