News Portal

गृहपृष्ठ कला संस्कृति, प्रदेश १, राष्ट्रिय, समाचार, समाज

झापामा नेवाः सांंस्कृतिक कार्यक्रम

झापा। नेवारी कला संस्कृतिको संरक्षण र सम्बद्र्घन गर्ने उद्घेश्यले संघीय राजधानी काठमाण्डौ बाहिर झापामा पहिलो पटक नेवाः सांंस्कृतिक कार्यक्रम शनिबार मेचीनगरमा सम्पन्न भएको छ । नेवाः देय् दबू झापाको आयोजनामा मेचीनगरस्थित पासाङ ल्हामू स्मृति जेसीज...बाँकी

अन्नपूर्ण हाम्रो अन्तर्राष्ट्रिय गोल्डकपमा पुलिसलाई हराउँदै चर्च ब्वाइज फाइनल

झापा । उपाधिको दाबेदार नेपाल पुलिस क्लबलाई पराजित गर्दै चर्च ब्वाइज युनाइटेड यहाँ जारी अन्नपूर्ण हाम्रो अन्तर्राष्ट्रिय गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । उपाधि नजिक पुगेको चर्च ब्वाइजले १-० गोलको नतिजाबाट पुलिसको चुनौती समाप्त पारेको हो...बाँकी

इलाममा एसएसबीको हस्तक्षेप जारी, नेपाली भ्यु टावर बनाउन रोक

                    इलाम। देशकै पर्यटकीय गन्तव्य मानिएको इलामको सन्दकपुरमा सन्दकपुर गाउँपालिकाले निर्माण गर्न थालेको भ्युटावर निर्माणमा भारतीय सुरक्षा निकाय (एसएसबी)ले रोक लगाएको छ । यहाँ भ्युटावर बन्दै गरेको...बाँकी

‘गो ब्याक इन्डिया’ भन्दै झापाका विद्यार्थी सडकमा

झापा । ‘गो ब्याक इण्डिया’ को नारा लगाउँदै झापामा विद्यार्थीहरूले विरोध प्रदर्शन गरेका छन् । भारतले  जारी गरेको देशको नयाँ नक्साभित्र नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा समावेश गरेको भन्दै झापामा नेपाल विद्यार्थी सङ्घ र अनेरास्ववियुले भारतीय...बाँकी

सिक्किमलाई टाईब्रेकरमा पराजित गर्दै आर्मी फाईनलमा प्रवेश

झापा। त्रिभुवन आर्मी क्लब हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । पाहुना टोली भारतको सिक्किम आक्रमण एफसीलाई टाइब्रेकरमा ४–३ गोल अन्तरले हराउँदै आर्मीले फाईनल यात्रा तय गरेको हो । निर्धारित समयको खेल गोल रहित...बाँकी

टाइब्रेकरमा पराजित गर्दै चर्च ब्वाइज युनाइटेड सेमीफाइनलमा प्रवेश

झापा । गोर्खा ब्वाइज स्पोर्टस क्लब बुटबललाई टाइब्रेकरमा पराजित गर्दै काठमाडौँको चर्च ब्वाइज युनाइटेड झापामा जारी अन्नपूर्ण हाम्रो पूर्वाञ्चल गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा बिहीबार भएको अन्तिम क्वाटरफाइनल खेलमा ४–२...बाँकी

सताक्षीधाममा १०८ कुण्डीय कोटीहवनको तयारी अन्तिम चरणमा

                        झापा । झापाको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्र सताक्षीधाममा आयोजना गरिएको १०८ कुण्डीय कोटीहवनको तयारी अन्तिम चरण पुगेको छ । पर्यटन वर्ष २०२०...बाँकी

राजाराजेन्द्र र कमलसंगै झुम्यो धिमाल गाँउ

झापा। झापाको मेचीनगर–८ स्थित धिमाल गाँउमा शुक्रबार साझ आयोजना भएको विजय दशमी तथा शुभदिपावली साँस्कृतिक साझ–२०७६ मा राष्ट्रिय ख्यातीप्राप्त हाँस्यकलाकार राजाराजेन्द्र पोख्रेल र राष्ट्रिय गायक तथा संगीतकार कमल रसाईलीले दर्शकलाई गीत संगीतमा झुमाएका हुन । पोख्रेलले...बाँकी

झापा स्पोर्टस् अवार्डको वर्ष उत्कृष्ट खेलाडी उमेश र एस्तर, उत्कृष्ट युवा वर्ष खेलाडी अवार्ड अप्सरीलाई

झापा । झापा स्पोर्टस् अवार्ड २०७५ को बर्ष उत्कृष्ट खेलाडी पुरुषतर्फ उमेश राई र महिला तर्फ एस्तर राई भएका छन् । उमेश शारीरिक सुगठनका खेलाडी हुन् भने एस्तर करातेकी खेलाडी हुन् । उनीहरुले २०७५ सालमा गरेको उपलब्धीका...बाँकी

तेश्रो झापा स्पोर्टस् अवार्डको छिनोफानो आज हुँदै

झापा । खेल क्षेत्रमा लागेका तथा खेलप्रेमीबीच प्रतिक्षित तेश्रो झापा स्पोर्टस् अवार्ड २०७५ को छिनोफानो आज हुँदैछ । खेल क्षेत्रमा लागेका व्यक्तित्व र विभिन्न खेलसँग आवद्ध खेलाडीलाई प्रोत्साहन गर्नका लागि विगत ३ वर्षदेखि नेपाल खेलकुद पत्रकार...बाँकी