झापा, १० असाेज । झापाकाे शिवसताक्षीमा पिकअपको ठक्करबाट स्कुटरमा सवार एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्कुटर चालक शिवसताक्षी नगरपालिका–९ निवासी ४० वर्षीया जानुका अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।...बाँकी
झापा, १० असाेज । पाँच पाेखरी सामुदायिक वन उपभोक्ता समूहको ३९ औं वार्षिक साधारण सभा बुधबार सम्पन्न भएकोे छ । सामुदायिक वनमा आयोजित साधारणसभाको उद्घाटन सामुदायिक वन जिल्ला महासंघ झापाका अध्यक्ष बेद प्रकाश भण्डारीले गमलाको...बाँकी
झापा, १० असोज । झापाको बुद्धशान्ति गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष डिल्लीप्रसाद ओली निलम्बित भएका छन्। सेवाग्राहीसँग घुस लिँदा लिँदै बिर्तामोडको हनुमान कम्प्लेक्स अगाडि रङ्गेहात पक्राउ परेका ओली निलम्बनमा परेका हुन्। अख्तियार दुरुपयोग...बाँकी
झापा, ८ असाेज । झापाको मेचीनगर नगरपालिकामा मंगलबारदेखि इलेक्ट्रोनिक्स फण्ट ट्रान्सफर प्रणाली (इएपटी) लागु भएको छ । यो प्रणाली लागु भएसँगै नगरपालिकाबाट भुक्तानी लिने सेवाग्राहीलाई भुक्तानी गर्नुपर्ने रकम सिधैं बैंक खातामा जाने भएकाे छ ।...बाँकी
झापा, ५ असोज । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)लाई कारबाही गरिएको छ । झापाको मेचीनगरमा प्रधान कार्यालय रहेको एनएमसी सहकारीले विक्री वितरण गरेको चियामा कम गुणस्तर भएको पाइएपछि कारबाहीमा परेको हो । एनएमसीले कम गुणस्तरको...बाँकी
झापा, ५ असोज । बुद्धशान्ति प्रेस क्लबले झापा मिडिया कप २०८१ को आयोजना गर्ने भएको छ । प्रतियोगितामा झापाका ६ वटा पालिकास्तरका प्रेस क्लब र नेपाल खेलकुद पत्रकार मञ्च झापाको टिम सहभागी रहने क्लबका अध्यक्ष...बाँकी
झापा, ५ असोज । सशस्त्र प्रहरीले एक लाख बढीको पटाका बरामद गरी नष्ट गरेको छ । मेचीनगर- ६ काँकडभिट्टाबाट बरामद गरी एक लाख अठार हजार आठ सय ६४ रुपैयाँ मूल्य बराबरको पटाका नष्ट गरेको हो...बाँकी
झापा, ५ असोज । सशस्त्र प्रहरीले भारतबाट ठुलो मात्रामा लागू औषध भित्र्याउन खोज्ने एक भारतीयसहित दुई जनालाई पक्राउ गरेको छ । बिहीबार साँझ ६ बजे मेचीनगर– ४ स्थित भन्सार टुङ्ग मलामी टहरानजिक मेची खोला पश्चिममा...बाँकी
झापा, ४ असोज । दशैं पर्वको अवसर पारेर झापामा किताब मेला आयोजना हुने भएको छ । वीरता रिडर्सको आयोजनामा दशैं कोसेली किताब भन्ने नाराका साथ बिर्तामोडमा किताब मेला संचालन हुने भएको हो । बिहिबार बिर्तामोडमा...बाँकी
मेचीनगर, ३ असोज । मेचीनगर नगरपालिकाले मनायो राष्ट्रिय शिक्षा दिवस भव्यरुपमा सम्पन्न गरेको छ । राष्ट्रिय शिक्षा दिवस २०८१ मेचीनगर नगरपालिकाल भव्यताका साथ मनाइएको हो । अनिवार्य तथा निःशुल्क शिक्षा ऐन जारी भएको अवसर पारेर...बाँकी