झापा, २८ भदौ । झापाको शिवसताक्षीमा गएराति एक पुरुषको शव फेला परेको छ। शिवसताक्षी- ८ शितल चोकमा ४२ वर्षीय रामप्रसाद सिटौलाको शव फेला परेको हो । हत्या आरोपमा मृतकका दाजु नारायण सिटौलालाई प्रहरीले नियन्त्रणमा लिएको...बाँकी
झापा, २७ भदौ । पत्रकार तीर्थ सिग्देलद्धारा लेखिएको आत्मपरक निबन्धसंग्रह बिर्सिएका सपनाहरु बजारमा आएको छ । २०५० सालदेखि पत्रकारिता क्षेत्रमा सक्रिय सिग्देलको यो सातौं किताब हो । २०७३ सालयता पुस्तक लेखक क्षेत्रमा उदाएका सिग्देलको यसअघि...बाँकी
झापा, २६ भदौ । नेकपा माओवादी केन्द्रले झापामा बृहत प्रशिक्षण कार्यक्रम गर्ने भएको छ । भदौ ३० गते बिर्तामोडमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) मुख्य बत्ताका रुपमा रहेर प्रशिक्षण कार्यक्रम हुने भएको हो । माओवादी...बाँकी
झापा, २६ भदौ । झापाको मेचीनगर– १४ की तुलसा माया शिवाकोटी (दिक्षा) को अस्ट्रेलियामा शंकास्पद मृत्यु भएको छ । अष्ट्रेलियाको सबैभन्दा ठुलो शहर सिड्निदेखि केही दुरिमा रहेको हाइट पार्क छेउको फिलिप्स पार्क परिषरमा त्यहाँको प्रहरीले...बाँकी
झापा, २६ भदौ । झापाको बिर्तामोडमा एकजना महिला मृत भेटिएकी छन् । महिलाको शव बिर्तामोड ५ स्थित कान्तिपुर ड्राइभिङ सेन्टरको पछाडि भेटिएको हो । नाम, थर र वतन नखुलेकी अन्दाजी ४० वर्षको जस्तो देखिने महिला...बाँकी
धुलाबारी, २६ भदौ । नेपाली काँग्रेस मेचीनगर समितिले विपी कोइरालाको ११९ औ जन्म जयन्तीको अवसरमा विचारगोष्टि सम्पन्न गरेको छ । धुवाबारी स्थित क्षेत्रीय पार्टी कार्यालयमा आयोजित कार्यक्रममा वक्ताहरुले महामानव विपी कोइरालाको विचारलाई पार्टी नेतृत्वले अवमूल्यन...बाँकी
झापा, २५ भदौ । झापाकाे मेचीनगरमा जङ्गली हात्तीको बङ्गारा, दाँत, पुच्छर, खुर, सहित एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर- ९ का खगेन्द्र चापागाईँ रहेको डिभिजन वन कार्यालय झापाले जनाएको छ । संरक्षित...बाँकी
झापा, २४ भदौ । झापाको शिवसताक्षी नगरपालिका–१० स्थित दोमुखामा पौडी खेल्न गएका भद्रपुरका एक युवकको मृत्यु भएको छ। अर्को एक युवक बेपत्ता भएका छन्। मृत्यु हुनेमा भद्रपुर नगरपालिका ५ का १५ वर्षीय फिरोज शेख रहेको...बाँकी
झापा, २३ भदौ । मेचीनगरको काँकरभिट्टा नाकाबाट भारतीय नम्बर प्लेट भएको कार प्रयोग गरी अवैध रुपमा भन्सार छलेर लत्ताकपडा भित्राउने गरेको घटना बाहिर आएको छ । कारको पछाडि भागको ब्याक लाइट हुने दुवै ठाउँ दुलो...बाँकी
झापा, २२ भदौ । चिकित्सा शिक्षा आयोगले झापाको बीएण्डसी मेडिकल कलेजलाई एमबीबीएस अध्यापनका लागि सिट निर्धारण गरेको छ। आयोगले बीएण्डसीलाई ५० जना विद्यार्थी अध्यापन गराउने गरी सिट निर्धारण गरेको हो। दुर्गा प्रसाईँले सञ्चालनमा ल्याएको बीएण्डसीले...बाँकी