मेचीनगर, ३ असोज । झापा मेचीनगरका जयराम दाहालले आइल्याण्ड पिक हिमालको सफल आरोहण गरेका छन् । मेचीनगर –१५ ज्यामिरगढीका २७ वर्षीय दाहालले असोज १ गते बिहान आइल्याण्ड पिक हिमालको आरोहण गर्न सफल भएका हुन् ।...बाँकी
झापा, २ असाेज । झापाको बिर्तामोड नगरपालिका–६ स्थित गिरीबन्धु टी इस्टेटनजिक एक महिलाको शव फेला परेको छ । पूर्वपश्चिम राजमार्गको छेउमा बुधवार दिउँसो ४ : २० बजे सडक छेउमा अन्दाजी ४५/ ५० वर्षकी महिला मृत...बाँकी
झापा , १ असाेज । झापाको मेचीनगर- ७ इटाभट्टाबाट प्रसारणमा रहेको रेडियो मन्त्र १०५.४ मेगाहर्जले आज तेस्राे बर्षमा प्रवेश गरेकाे छ । झापा टाइम्स मिडिया नेटवर्कले सञ्चालन गरेको रेडियो मन्त्रले २०७९ असोज १ गतेदेखि प्रसारण...बाँकी
मेचीनगर, ३० भदौ । नेपाल जेसिज वर्ष २०२४ को क्षेत्र ‘क’ सम्मेलन धुलाबारी जेसिजको आतिथ्यतामा हुने भएको छ । सम्मेलन असोज ११ र १२ गते धुलाबारीको पासाङ ल्हामु स्मृति प्रतिष्ठानमा हुने आज आयोजित पत्रकार सम्मेलनमा...बाँकी
मेचीनगर, ३० भदौ । नेकपा एमाले मेचीनगर–६ नम्बर वडा कमिटीको अध्यक्षमा राजु पौडेल सर्वसम्मत चयन भएका छन् । काँकरभिट्टा खानेपानी कार्यालयको सभाहलमा शनिबार सम्पन्न एमाले मेचीनगर–६ वडा कमिटीको ११ औँ वडा अधिवेशनले अध्यक्ष पौडेलको नेतृत्वमा...बाँकी
झापा, ३० भदौ । अस्पतालमा उपचाररत रहेका झापाका एक कैदीबन्दी फरार भएका छन् । भद्रपुर नगरपालिका–५ निवासी २४ वर्षीय जीवन साह फरार भएका हुन् । साहलाई झापा जिल्ला अदालतले १६ वर्षीया बालिकालाई जबरजस्ती करणी मुद्दाको...बाँकी
झापा, २९ भदौ । झापाकाे अर्जुनधारा नगरपालिका-६ स्थित महानन्द चोकमा युवकद्वारा छुरा प्रहार गरी हत्या गरिएकी युवतीको पहिचान खुलेको छ । हत्या गरिएकी युवती अन्दाजी १९ वर्षकी इलाम फिक्कलकी मनिशा लोहार भएको खुलेको हो ।...बाँकी
झापा, २८ भदौ । झापाको बिर्तामोडस्थित गिरीबन्धु टी स्टेटमा प्रेसरकुकर बम जस्तो शंकास्पद वस्तु फेला परेको छ। कुकरमा तार जोडिएको र बिर्को अलग्गै भएको अवस्थामा शंकास्पद वस्तु फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी...बाँकी
झापा, २८ भदौ । झापाको शिवसताक्षीमा गएराति एक पुरुषको शव फेला परेको छ। शिवसताक्षी- ८ शितल चोकमा ४२ वर्षीय रामप्रसाद सिटौलाको शव फेला परेको हो । हत्या आरोपमा मृतकका दाजु नारायण सिटौलालाई प्रहरीले नियन्त्रणमा लिएको...बाँकी
झापा, २७ भदौ । पत्रकार तीर्थ सिग्देलद्धारा लेखिएको आत्मपरक निबन्धसंग्रह बिर्सिएका सपनाहरु बजारमा आएको छ । २०५० सालदेखि पत्रकारिता क्षेत्रमा सक्रिय सिग्देलको यो सातौं किताब हो । २०७३ सालयता पुस्तक लेखक क्षेत्रमा उदाएका सिग्देलको यसअघि...बाँकी