News Portal

गृहपृष्ठ प्रदेश १

मेचीनगर स्पोर्ट्स मेनियामा पदक जित्ने खेलाडीलाई सम्मान

झापा, १३ चैत । प्रथम मेचीनगर स्पोर्ट्स मेनिया खेलकुदमा वडा नम्बर- १० बाट पदक विजेता खेलाडी मंगलबार सम्मानित भएका छन् । मेचीनगरमा आयोजना भएको प्रथम मेचीनगर स्पोर्ट्स मेनिया पदक जित्ने खेलाडीलाई मेचीनगर- १० वडा कार्यालयले...बाँकी

शिवसताक्षीमा होली खेलेर नुहाउने क्रममा डुबेर बालकको मृत्यु

झापा, १२ चैत । नहरमा डुबेर झापामा एक बालकको मृत्यु भएको छ। झापाको शिवसताक्षीस्थित कन्काई सिँचाइ आयोजनाको नहरमा नुहाउने क्रममा शिवसताक्षी– ११ का १४ वर्षीय रविन प्रधानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।...बाँकी

बिहे गर्दै गायिका एलिना चौहान

काठमाडौं, १२ चैत । गायिका एलिना चौहानले आगामी वैशाख ५ गते प्रेमी विष्णु सापकोटासँग विवाह गर्ने भएकी छन् । अनलाइनखबरसँग कुरा गर्दै उनले अहिले आफू विवाहको तयारीमा जुटेको बताइन् । ‘अहिले म विवाहको तयारीमा जुटेको...बाँकी

झापामा हाेलीका दिन ५ सय ५० प्रहरी परिचालन हुने : एसपी केसी

झापा, १२ चैत । फागुपूर्णिमा अर्थात् होली पर्वलाई मर्यादित, सुरक्षित र शान्तिपूर्ण बनाउन झापावासीलाई अनुरोध गर्दै जिल्ला प्रहरी कार्यालय झापाले अपरिचित व्यक्तिले दिएको खानेकुरा नखान अपिल गरेको छ । आइतवार जिल्ला प्रहरी कार्यालय झापाले सार्बजनिक...बाँकी

मेचीनगरमा डढेलाे नियन्त्रणका लागि समिति निर्माण, अध्यक्षमा रेग्मी चयन

झापा, ११ चैत । मनसुन बदलिएसँगै हावा, हुरी र आगलागीबाट बच्न मेचीनगरमा डढेलाे नियन्त्रणका लागि समिति निर्माण गरिएको छ । आज मेचीनगर-९ स्थित थाेप्ले विरान सामुदायिक वनमा सामुदायिक वन मेचीनगर महासंघकाे आयोजनामा वन डढेलाे विरूद्वकाे...बाँकी

मेचीनगरमा प्रभातफेरी र अन्तरक्रिया गर्दै मनाइयो क्षयरोग दिवस

झापा , ११ चैत । झापाको मेचीनगरमा विश्व क्षयरोग दिवसकाे अवसरमा प्रभातफेरी गर्दै मनाइएको छ । मेचीनगर नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा आज विहान काँकरभिट्टा बजार परिक्रमा गर्दै विश्व क्षयरोग दिवस मनाईएको हो । विभिन्न सचेतनामुलक...बाँकी

होली खेल्ने क्रममा सुनकोशीमा डुबेर तीन बालबालिका बेपत्ता

उदयपुर, ११ चैत । उदयपुरमा होली खेल्ने क्रममा सुनकोशी नदीमा डुबेर तीन बालबालिका बेपत्ता भएका छन्। आइतबार दिउँसो साढे २ बजे होली खेल्न कोशी पुगेका त्रियुगा नगरपालिका-१४ साउने बजारका १२ वर्षीय रेखा मगर, नौ वर्षीय...बाँकी

जनताकाे अवस्था बदल्न, याे व्यवस्था परिवर्तन गर्नु पर्छ : अध्यक्ष लिङदेन

झापा, १० चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले जनताकाे अवस्था बदल्न, याे व्यवस्था परिवर्तन गर्नु पर्ने बताएका छन् । आज झापाको बिर्तामोडमा आयोजित जनजागरण सभालाई सम्बोधन गर्दै राप्रपा अध्यक्ष लिङदेनले भने , जनतामा...बाँकी

कुराकानी: ‘विभेदको स्वरुप फेरियो अवस्था उस्तै’

झापा, ८ चैत्र । सिमा रसाइली नेकपा एमालेबाट निर्वाचित मेचीनगर नगरपालिका वडा न. ६ की दलित महिला सदस्य हुन् । जनताको प्रतिनिधित्वसँगै आफ्नो अध्यनलाई पनि सँगसँगै डोहार्याइरहेकी उनी जनप्रतिनिधिमा निर्वाचित भएपछि आफ्नो जीवनको शिलशिला नै...बाँकी

झापाको भद्रपुरमा आफ्नै साथीले गरे हत्या

झापा, ८ चैत । झापाको पृथ्वीनगरमा धारिलो हतियार खन्ती प्रहार गरी एक युवकको हत्या गरिएको छ। साबिक पृथ्वीनगर गाविस हाल भद्रपुर नगरपालिका–२ स्थित गौरीशङ्करमा अन्दाजी ३५ वर्षीय सनम राई (गंगा)को हत्या गरिएको हो। सनमको हत्या...बाँकी