News Portal

गृहपृष्ठ प्रदेश १, समाचार

शिशुको अभिभावकत्व लिन डक्टरदेखि व्यवसायी इच्छुक

झापा, १६ भदौ । झापाको भद्रपुरमा झाडीमा भेटिएको नवजात शिशुको अभिभावकत्व लिन दुई दर्जनभन्दा बढी व्यक्तिहरु इच्छुक देखिएका छन् । डक्टर, इन्जिनियर, प्राध्यापक, उद्योगी, व्यवसायीलगायत दुई दर्जनभन्दा बढीले ती शिशुलाई धर्मपुत्रको रुपमा ग्रहण गर्ने इच्छा...बाँकी

अग्रसेन महाराजको राजधानीबाट नेपाल आइपुग्यो रथयात्रा

मेचीनगर, १५ भदौ । संघिय संसदकी उपसभामुख इन्दिरा राना मगरले प्रत्येक महिला महालक्ष्मीका स्वरुप भएको बताएकी छिन् । आज काँकरभिट्टामा अग्रवाल समुदायको कुलदेवी आद्य महालक्ष्मी रथयात्राको उद्घाटन गर्दै उपसभामुख रानाले मानवीय सेवाका लागि पैसा होइन...बाँकी

धनिपुर्जा माग्दै मेचीनगर पुगे सुकुम्बासी

मेचीनगर, १५ भदाै । मेचीनगरका सुकुम्बासीहरू नारा जुलुससहित धनिपुर्जा माग्दै मेचीनगर नगरपालिका पुगेका छन् । आज भुमी अधिकार तथा श्रमिक संगठन नेपालले ५ बुँदे मागसहित नगरपालिकामा ध्यानाकर्षण पत्र बुझाएका हुन् । भुमी अधिकार कार्यान्वयनका लागि...बाँकी

शुरु भयो क्याम्पस स्तरीय क्रिकेट प्रतियोगिता, मेची र दमकको विजयी शुरुवात

मेचीनगर । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) काँकरभिट्टा बहुमुखी क्याम्पसको आयोजनामा अन्तर क्याम्पस स्तरीय टि-१० क्रिकेट प्रतियोगिता आजबाट शुरु भएको छ । मेचीनगर ६ स्थित तुर्केनी खेल मैदानमा आज उद्घाटन कार्यक्रमका प्रमुख अतिथी मेचीनगर नगरपालिकाका निवर्तमान...बाँकी

मेचीनगरमा भोलीबाट इण्डो–नेपाल कराते प्रतियोगिता

मेचीनगर । मेचीनगरमा इण्डो–नेपाल कराते प्रतियोगिता आयोजना हुने भएको छ । सितोरीयो कराते स्कुल डोजोको आयोजनामा भोली (शनिबार)बाट ९ औँ इण्डो नेपाल कराते च्याम्पियनशिप प्रेसिडेण्ट कप–२०२३ आयोजना हुने भएको हो । प्रतियोगिता भदौ १६ र...बाँकी

तीज विशेष टिकटक प्रतियोगिता हुने

झापा, १५ भदौ । रेडियो मन्त्र १०५.४ मेगाहर्जले तीज विशेष टिकटक प्रतियोगिता गर्ने भएको छ । झापा जिल्लाका महिलाहरूले मात्रै सहभागिता जनाउन पाउने प्रतियोगिताका लागि तीज विशेष टिकटक भिडियो बनाएर भदौ २२ गतेसम्म रेडियो मन्त्रमा...बाँकी

कविशिरोमणि मावि ‘भद्रगोल’ बन्यो, अविभावकले मागे प्रअको राजीनामा

मेचीनगर, १५ भदौ । विद्यालयको शैक्षिक गुणस्तर सुधारको माग राख्दै अविभावक तथा सरोकारवालाहरुले मेचीनगर–९ स्थित कविशिरोमणि माविमा ज्ञापन पत्र बुझाएका छन् । बुँदागत रुपमा १० वटा माग राख्दै विद्यालय पुगेका अविभावक तथा सरोकारवालाहरुले विगतमा शैक्षिक...बाँकी

भद्रपुरबाट हराएकी बालिका निर्जला मृत फेला

झापा, ११ भदाै । भद्रपुरबाट एकाएक गायब भएकी बालिका मृत अवस्थामा फेला परेको छ । भद्रपुर नगरपालिका- ९ प्रकाशपुर निवासी सोमनाथ सिग्देलकी ३ वर्षीया छोरी निर्जला मृत अवस्थामा फेला परेको स्थानीय पत्रकार वीरेन्द्र न्यौपानेले जानकारी...बाँकी

डाक्टर प्रज्वल कोइरालालाई खोज्न कोशी नदीमा गोताखोर परिचालन

झापा, ११ भदौ । सुनसरीको चतराघाटस्थित कोशी पुलको उदयपुर खण्डमा सवारीसाधन छाडेर बेपत्ता भएका झापा दमक नगरपालिका १ निवासी डाक्टर प्रज्वल कोईरालाको खोजीका लागि गोताखोर परिचालन गरिएको छ । हराएका डा. कोइरालाको खोजी गर्न सशस्त्र...बाँकी

भन्सार छलेर ल्याएको जुत्ता,चप्पल र बिडी बरामद

झापा, ११ भदाै । झापाको सीमा नाकाबाट भन्सार छलेर ल्याएको जुत्ता,चप्पल र बिडी बरामद भएको छ। सशस्त्र प्रहरीले भारतबाट भन्सार छलेर नेपाल भित्राइएको ११ कार्टुन स्पोर्टस जुत्ता र चप्पल बरामद गरेको हो। सशस्त्र प्रहरीको गस्ती...बाँकी