News Portal

गृहपृष्ठ प्रदेश ३, मुख्य समाचार, राष्ट्रिय, समाचार

वाम एकताका लागि एकीकृत समाजवादीले बनायो भुसालको संयोजकत्वमा कार्यदल

काठमाडौं, २१ पुस । नेकपा (एकीकृत समाजवादी)को सचिवालयको बैठकले महासचिव डा. वेदुराम भुसालको संयोजकत्वमा चार सदस्यीय वाम एकतासम्बन्धी कार्यदल गठन गरेको छ। बिहीबार बसेको एकीकृत समाजवादीको ४५ औं सचिवालय बैठकले महासचिव भुसालसहित गंगालाल तुलाधर, प्रकाश...बाँकी

ग्लोबल आइएमई र बिओकेको एकीकृत कारोबार पुस २५ गते

झापा, २१ पुस । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डुको (बिओके) एकीकृत कारोबार यही पुस २५ गतेदेखि हुने भएको छ । दुवै बैंकले गत मङ्सिर २३ गते सम्पन्न साधारणसभाबाट एकापसमा गाम्भे/ गाभिने (मर्जर) सम्बन्धी...बाँकी

एकीकृत समाजवादीले बोलायो पोलिट्ब्यूरो बैठक

काठमाडौं, १७ पुस । नेकपा एकीकृत समाजवादीले पोलिट्ब्यूरो बैठक बोलाएको छ । शनिबार र आइतबार स्थायी कमिटी बैठक बसेपछि एकीकृत समाजवादीले सोमबार पोलिट्ब्यूरो बैठक बोलाएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । बैठक सोमबार...बाँकी

आज तमु ल्होसार, देशभर सार्वजनिक बिदा

काठमाडौं, १५ पुस । गुरुङ समुदायले शुक्रबार ‘तमु ल्होसार’ पर्व मनाउँदै छन् । हरेक १५ पुसमा गुरुङ समुदायले तमु ल्होसार पर्व मनाउने गर्छन् । यो ल्होसारलाई तोला ल्होसार पनि भनिन्छ । तमु भन्नाले गुरुङ समुदायलाई...बाँकी

प्रभु साहको नेतृत्वमा आम जनता पार्टी गठन

काठमाडौं, १४ पुस । प्रभु साहको नेतृत्वमा आम जनता पार्टीको स्थापना भएको छ। माओवादी, एमाले हुँदै स्वतन्त्र बनेका साहको नेतृत्वमा ५१ सदस्यीय तदर्थ समिति गठन भएको हो। स्वतन्त्र उम्मेदवार जिताउ अभियानलाई पार्टीमा रुपान्तरण गरिएको साहले...बाँकी

सरकारमा सहभागी हुने राप्रपाको निर्णय

काठमाडौं, १३ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) शर्तसहित सरकारमा जाने निर्णय गरेको छ। बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले न्युनतम साझा कार्यक्रममा सहमति भए सरकारमा जाने निर्णय गरेको हो। पार्टी प्रवक्ता मोहन श्रेष्ठका अनुसार...बाँकी

खुमलटारबाट बालुवाटार सरे प्रचण्ड

काठमाडौं, १३ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटारस्थित सरकारी निवासमा सरेका छन् । ललितपुरको खुमलटारस्थित निजी निवासबाट उनी आज साँझ सरकारी निवास सरेका हुन् । अध्यक्ष दाहाल आइतबार प्रधानमन्त्रीमा नियुक्त भएका थिए । उनलले...बाँकी

महान्यायाधिवक्तामा डा. दिनमणि पोखरेल नियुक्त

१३ पुस, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवक्ता डा. दिनमणि पोखरेललाई नेपालको महान्यायाधिवक्ता पदमा नियुक्त गरेकी छिन् । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिसमा उनलाई महान्यायाधिवक्ता...बाँकी

वृद्धि भएको १५ प्रतिशत तलब प्रधानमन्त्री र मन्त्रीहरूले नलिने

काठमाडौं, १२ पुस । सरकारले बजेट वक्तव्यमार्फत चालु आवमा वृद्धि गरेको १५ प्रतिशत तलब प्रधानमन्त्री र मन्त्रीहरूले नलिने भएका छन्। आर्थिक वर्ष ०७९–८०को बजेटमा कर्मचारीको तलब भत्तामा १५ प्रतिशतले वृद्धि गरिएको थियो। वृद्धि भएको तलब...बाँकी

नारायणकाजी भन्छन् : भ्रष्टाचार गर्ने र आफू अनुकूल ऐन बनाउनेहरूका दिन गए !

काठमाडौं ११ पुस । नवनियुक्त उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारको प्रभावकारी नियन्त्रण गर्नु र अनियमिततालाई कडाइपूर्वक रोक्नु सरकारको पहिलो काम हुने बताएका छन् । सोमबार सिंहदरबारस्थित मन्त्रालयमा भौतिक पूर्वाधार तथा...बाँकी