काठमाडौं, १ पुस । प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङविरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेको छ । गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा नेम्वाङले मतगणनामा धाँधली गरेर चुनाव जितेको भन्दै पुन: मतगणना गर्न माग...बाँकी
काठमाडौं, २७ मंसिर । कतारमा जारी फिफा विश्वकप-२०२२ अन्तर्गत आज हुने पहिलो सेमिफाइनल खेलमा अर्जेन्टिना र क्रोएसिया भिड्दैछन् । लुसाइल इकोनिक स्टेडियममा हुने खेल नेपाली समय अनुसार राति १२:४५ बजे शुरु हुनेछ । जारी प्रतियोगितामा...बाँकी
काठमाडौं, २७ मंसिर । नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई रिहा गर्न सरकारले अध्यादेश ल्याउन लागेको भन्दै नेकपा एमाले सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियुले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । मंगलबार बिहान त्रिचन्द्र क्याम्पस अगाडि अनेरास्ववियुले...बाँकी
काठमाडौं, २५ मंसिर । एमाले नेता भीम रावलले परिवार दलका अध्यक्ष एकनाथ ढकाललाई समानुपातिकबाट सांसद बनाएकोमा आपत्ति जनाएका छन् । एमालेले ढकाललाई समानुपातिकबाट सांसदमा सिफारिस गरेको छ । विवादास्पद युनिफिकेशन चर्चसँग आवद्ध होली वाइन भनी...बाँकी
काठमाडौं, २३ मंसिर । चलचित्र विकास बोर्डले विश्वकप फुटबल देखाउने सिनेमा हललाई कारबाही गर्ने भएको छ । केही सिनेमा हलले २३ मंसिरदेखि विश्वकप फुटबलअन्तर्गत क्वार्टरफाइनलका खेल देखाउने घोषणा गरेपछि विकास बोर्डले ध्यानाकर्षण पत्राचार गर्दै चलचित्र...बाँकी
काठमाडौँ, २२ मंसिर । प्रकृति पुजारी किराँत समुदायको दोस्रो महत्वपूर्ण चाड उधौली देशभर हर्ष उल्लासका साथ मनाइँदै छ। हरेक वर्ष मङ्सिर पूर्णिमाका दिन उधौली चाड मनाउने गरिन्छ। ‘किराँत राईहरुको दोस्रो महान चाड उधौलीमा अन्नबाली भित्र्याउनुअघि...बाँकी
काठमाडौं, २१ मंसिर, । गायिका मेलिना राईले आफ्नो जन्मदिन अनाथ बालबालिकाहरू मनाएकी छिन् । काठमाडौंकाे गोकर्णस्थिति संयुक्त अपाङ्ग एकता आवाज केन्द्रमा रहेका अनाथ बालबालिकाबीच बुधबार गायिका राईले आफ्नो जन्मदिन मनाएकी हुन् । उनले केन्द्रमा रहेका...बाँकी
काठमाडौं, २० मंसिर । नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोको नक्कली फेसबुक पेज बनाएको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितवन रत्ननगर नगरपालिका- ५ झुवानीटोलका १८ वर्षीय किशोर रहेका छन् । सर्वसाधारणलाई...बाँकी
काठमाडौँ, १९ मंसिर । मनाङबाट गण्डकी प्रदेशसभा सदस्यमा निर्विरोध निर्वाचित भएका राजीव गुरुङ (दीपक मनाङे) नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । यसअघि नेकपा एमालेमा रहेका गुरुङ स्वतन्त्र हैसियतमा निर्वाचनमा भाग लिएका थिए । एमालेबाट...बाँकी
काठमाडौं, १८ मंसिर । सञ्चालकले सर्वसाधारणको पैसा आफूखुसी चलाउँदा सहकारीमा संकट निम्तिएको छ। सञ्चालक आफैं, परिवारका सदस्य तथा छद्मभेसी नाममासमेत ऋण लिएर सहकारीका पदाधिकारीले दुरुपयोग गरिरहेका छन्। सञ्चालकले आफ्नै सम्पत्ति जस्तोगरी सहकारीको पैसा चलाउने, साँवा...बाँकी