News Portal

गृहपृष्ठ प्रदेश ३, मुख्य समाचार, राष्ट्रिय

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौं, २६ पुस । नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक आज बस्दैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने(नदिने निर्णय लिन पार्टीको सचिवालय बैठक बस्न लागेको हो । प्रधानमन्त्री प्रचण्डले आज(मंगलबार) बस्ने प्रतिनिधिसभाको बैठकमा विश्वासको...बाँकी

प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिंदै

काठमाडौं, २६ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज विश्वासको मत लिंदैछन् । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र केही स्वतन्त्र...बाँकी

पृथ्वी जयन्तीका अवसरमा पुस २७ गते बिदा दिने सरकारको निर्णय

काठमाडौं, २५ पुस । पृथ्वीजयन्तीमा सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ। आज साँझ बसेको मन्त्रिपरिषद्को बैठकले पुस २७ गते पृथ्वीजयन्तीमा विदा दिने निर्णय गरेको हो। राष्ट्रिय प्रजातन्त्रिक पार्टी (राप्रपा)ले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिनुपर्ने...बाँकी

सरकारको नीति तथा कार्यक्रम: सरकारले यसवर्ष नयाँ गाडी नकिन्‍ने

काठमाडौं, २५ पुस । सरकारले यसवर्ष नयाँ गाडी नकिन्ने प्रतिवद्धता जनाएको छ । सरकारमा रहेका दलहरूले साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्दै उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले अर्थतन्त्रमा मितव्ययी बन्नुपर्ने अवस्थालाई दृष्टिगत गर्दै नयाँ गाडी नकिन्ने...बाँकी

सत्ता गठबन्धनमा सातै प्रदेशको मुख्यमन्त्रीमा जुट्यो सहमति, कुन प्रदेश कसको भागमा ?

काठमाडौं, २४ पुस । सत्तारुढ गठबन्धन दलहरुबीच प्रदेश सरकार गठन अन्तर्गत भागबण्डामा सहमति जुटेको छ । आज बसेको सत्ता गठबन्धनको बैठकले बाँकी रहेका ६ वटा प्रदेशको पनि भागबण्डा टुंगाएको हो । जसअनुसार प्रदेश १, गण्डकी...बाँकी

सरकारलाई विश्वासको मत प्राप्त हुन्छ : अध्यक्ष ओली

काठमाडौं, २४ पुस । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकारले प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्ने बताएका छन् । पार्टी जनसंगठन समन्वय संयन्त्रद्वारा काभ्रेपलाञ्चोकको...बाँकी

रास्वपाको सचिवालय बैठक जारी

काठमाडौँ, २४ पुस । राष्ट्रिय स्वतन्त्र पार्टीको संघीय सचिवालय बैठक बसिरहेको छ । संघीय संसद अधिवेशनको पूर्वसन्ध्यामा जारी बैठकमा संसदमा निर्वाह गर्नुपर्ने भूमिका, सरकारलाई दिने विश्वासको मत तथा समसामयिक राजनीतिलगायतका विषयमा छलफल हुने बताइएको छ...बाँकी

माओवादी केन्द्र र नेपाल समाजवादीबीच एकताको तयारी

काठमाडौं, २३ पुस। नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबीच एकता हुने भएको छ। शनिबार प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईको भेटमा दुई पार्टीबीचको एकता...बाँकी

कांग्रेस संसदीय दलकाे बैठक आज बस्दै

काठमाडौँ, २३ पुस । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज दिउँसो १ बजे बस्ने गरी बैठक बोलाइएको जानकारी दिएका छन् । वर्तमान कांग्रेस संसदीय दलको...बाँकी

पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिने गठनबन्धनको निर्णय

काठमाडौँ, २२ पुस । सत्ता गठबन्धनले पृथ्वी जयन्तीका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। सत्ता गठबन्धनले शुक्रबार सार्वजनिक गरेको १८ बुँदे न्यूनतम साझा कार्यक्रममा पृथ्वी जयन्तीका दिन पुस २७ गते सार्वजनिक बिदा दिने निर्णय...बाँकी