News Portal

गृहपृष्ठ प्रदेश ३, मुख्य समाचार, राष्ट्रिय

भीम रावलको प्रश्न ?

काठमाडौं, १९ कार्तिक । नेकपा एमालेका नेता भीम रावलले आफूलक्षित पार्टी अध्यक्ष केपी शर्मा ओलीले कञ्चनपुरमा चुनावी सभामा उत्तेजित भाषण गरेको भन्दै आपत्ति जनाएका छन्। शुक्रबार कञ्चनपुरको चुनावी सभामा ओलीले आफनो बारेमा उत्तेजित भाषण गरेको...बाँकी

गस्ती जाँदा लडेर म्यादी प्रहरीको मृत्यु

धादिङ, १७ कार्तिक । धादिङको त्रिपुरासुन्दरी गाउाँपलिका–१ मा नेपाल प्रहरीसँग गस्तीमा गएकी एक म्यादी प्रहरीको भीरबाट लडेर मृत्यु भएको छ । त्रिपुरासुन्दरी–१ कै २१ वर्षीया भवानी खकुरालको गस्ती हिँड्ने क्रममा चिप्लिएर मंगलबार घाइते भएका थिए...बाँकी

निर्वाचन भयरहित वातावरणमा सम्पन्न हुन्छ : गृहमन्त्री खाण

रूपन्देही, १६ कार्तिक । गृहमन्त्री बालकृष्ण खाणले सबैको साझा प्रयत्नमा आगामी निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न हुने विश्वास व्यक्त गरेका छन् । उनले भने, ‘कर्मचारी, सुरक्षा निकायसँगको समन्वयमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन भयरहित वातावरणमा सम्पन्न हुन्छ...बाँकी

एमालेको चुनावी घोषणापत्र सार्वजनिक

काठमाडौं, १५ कार्तिक । प्रमुख प्रतिपक्षी दल एमालेले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । मंगलबार एमाले अध्यक्ष केपी ओलीले दरबारमार्गस्थित होटल याक एन्ड यतीमा आयोजित विशेष समारोहमा चुनावी घोषणापत्र डिजिटल रूपमा सार्वजनिक गरेका हुन् ।...बाँकी

एमालेले आज चुनावी घोषणापत्र सार्वजनिक गर्ने

काठमाडौं,१५ कार्तिक । नेकपा एमालेले आशन्न निर्वाचनको चुनावी घोषणापत्र आज सार्वजनिक गर्ने भएको छ । एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले मंगलबार दिउँसो साढे १ बजे होटल याकएण्ड यतिबाट घोषणा पत्र सार्वजनिक गर्न लागिएको जानकारी...बाँकी

राप्रपाको घोषणापत्र : एउटै व्यक्तिलाई दुई कार्यकालभन्दा बढी पार्टी अध्यक्ष र प्रधानमन्त्री बन्न नपाउने

काठमाडौं, १४ कार्तिक । राप्रपाले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। काठमाडौंमा सोमबार सार्वजनिक गरेको घोषणापत्रमा दुईपटकभन्दा बढी कार्यकारी पदमा बस्न नपाउने प्रस्ताव गरेको छ। ‘एक व्यक्ति...बाँकी

मतपत्र छपाइको काम अन्तिम चरणमा

काठमाडौं, १४ कार्तिक । मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यका लागि मतपत्र छपाइको काम अन्तिम चरणमा पुगेको छ। करिब आठ करोड मतपत्र आवश्यक पर्नेमा सोमबारसम्म करिब सात करोड मतपत्र छपाइ...बाँकी

मंसिर १ गतेसम्म चुनाव प्रचारप्रसार गर्न पाइने

काठमाडौं, १४ कार्तिक । प्रतिनिधिसभा र प्रदेश सभा सदस्यको ४ मंसिरमा हुने निर्वाचनका लागि उम्मेदवारहरूले १७ कात्तिकदेखि १ मंसिरसम्म निर्वाचन प्रचारप्रसार गर्न पाउने भएका छन्। निर्वाचन आयोगले करिब १५ दिन उम्मेदवारले प्रत्यक्ष प्रचार गर्न पाउने...बाँकी

माओवादीको घोषणापत्रः ५ वर्षमा गरिबीको दर आधा घटाउने

काठमाडौं, १४ कार्तिक । नेकपा माओवादी केन्द्रले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ । सोमबार सार्वजनिक गरेको घोषणापत्रमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिसहितको शासकीय स्वरुप अघि सारेको माओवादीले संघमा...बाँकी

नेकपा एकीकृत समाजवादीको घोषणापत्र सार्वजनिक !

काठमाडौं, १४ कार्तिक । नेकपा एकीकृत समाजवादीले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। सोमबार पार्टी कार्यालय आलोकनगरमा पार्टीका पदाधिकारीहरूले संयुक्त रूपमा चुनावी घोषणापत्र सार्वजनिक गरेका हुन्। समाजवादमा आधारित आर्थिक–सामाजिक रुपान्तरणसहितको समृद्धि, जनताको अधिकार, राष्ट्रिय स्वाभिमान, संविधानको...बाँकी