News Portal

गृहपृष्ठ प्रदेश ३, मुख्य समाचार, राष्ट्रिय, समाचार, समाज

प्रत्यक्षतर्फको नतिजा ३ दिनभित्र : निर्वाचन आयोग

काठमाडौं, २ मंसिर । यही मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको सम्पूर्ण परिणाम पाँच दिनभित्र सार्वजनिक गरिसक्ने लक्ष्य रहेको निर्वाचन आयोगले जनाएको छ । प्रत्यक्षतर्फको परिणाम तीन दिनभित्र र समानुपातिक...बाँकी

मौन अवधि उल्लंघन गर्ने सञ्चारमाध्यमले लोककल्याणकारी विज्ञापन नपाउने

काठमाडाैँ । प्रेस काउन्सिल नेपालले स्थिर समय (मौन अवधि)मा आचारसंहिता उल्लङ्घन गर्ने सञ्चारमाध्यमलाई तत्काल कारबाही गर्ने र त्यसलाई लोककल्याणकारी विज्ञापन वितरणमा समेत कडाइ गर्ने जनाएको छ । काउन्सिलले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको...बाँकी

निर्वाचनको मौन अवधि सुरु

काठमाडौं, २ मंसिर । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि बिहीबार मध्यरातिबाट मौन अवधि सुरु भएको छ । योसँगै राजनीतिक दल, उम्मेदवार तथा दलका पदाधिकारीले चुनावी प्रचार गर्न बन्द गरिएको निर्वाचन आयोगले जनाएको...बाँकी

विश्वप्रकाश भन्छन्, मलाई विरोधीहरुले ढुंगा हान्नु भयो, म त्यो ढुंगा बटुलेर जनताको घर बनाउँछु´ ।

बाहनडाँगी, २९ कार्तिक । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बर्षौंदेखि आफ्ैले बसोबास गरेको जग्गाको धनीपुर्जा नभएर सुकुम्बासीको जीवन बिताइरहेकाहरुले धनीपुर्जा पाउने भए पछि एमालेले आपत्ती जनाएको बताए । झापा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्यका...बाँकी

पश्चिम नेपालमा फेरि भूकम्पको धक्का

काठमाडौं, २६ कार्तिक । पश्चिम नेपालमा फेरि भूकम्पको धक्का महसुस भएको छ।शनिबार राति कर्णाली, सुदूरपश्चिम लगायतका जिल्लामा भूकम्पको धक्का महसुस भएको हो। राति ८ बजेर १२ मिनेटमा बझाङ केन्द्रविन्दु भएर ५.४ म्याग्निच्युडको भूकम्प गएको हो।...बाँकी

डोटीलाई केन्द्रविन्दु बनाएर गयो ६.६ म्याग्निच्युडको भूकम्प, अहिलेसम्म तीन जनाको मृत्यु

डोटी, २३ कार्तिक । सुदूरपश्चिम प्रदेशको डोटी जिल्लालाई केन्द्रविन्दु बनाएर बुधवार बिहान भूकम्पको धक्का मशसुश भएको छ । डोटी जिल्लाको खप्तड राष्ट्रिय निकुञ्ज आसपासलाई केन्द्र बनाएर बुधवार बिहान २ बजेर १२ मिनेटको आसपासमा भूकम्प गएको...बाँकी

कांग्रेसले बागी उम्मेदवारसहित ७४ नेतालाई गर्‍यो कारबाही

काठमाडौं, २२ कार्तिक । नेपाली कांग्रेसले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा आफ्ना बागी उम्मेदवारलाई कारबाही गरेको छ। कांग्रेसको केन्द्रीय अनुशासन समितिले ७४ जना बागी उम्मेदवारलाई कारबाही गरेको हो। समितिका संयोजक आनन्दप्रसाद ढुंगानाले पार्टीको विधान २०१७...बाँकी

राष्ट्रपतिको कार्यभार उपराष्ट्रपति पुनलाई

काठमाडौं, २१ कार्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो अनुपस्थितिमा राष्ट्रपतिबाट सम्पादन हुने कार्य उपराष्ट्रपतिबाट सम्पादन गरिने गरी तोकेकी छिन् । राष्ट्रपतिले आफ्नो अनुपस्थितिमा राष्ट्रपतिबाट सम्पादन हुने कार्य नेपालको संविधानको धारा ६७ को उपधारा (२) बमोजिम...बाँकी

काठमाडौंबाट रुकुम जाँदै गरेको बस त्रिशुलीमा खस्यो, २० जना घाइते

काठमाडौँ, १९ कार्तिक । धादिङको बेनीघाटस्थित त्रिशुली नदीमा बस खसेको छ । काठमाडौँबाट रुकुम जाँदै गरेको बा४ख ५७९० नम्बरको बस हुग्दी खोला नजिकैबाट नदीमा खसेको हो । बस सडकबाट करिब दुई सय मिटर तल खसेको...बाँकी

जसपाले आज चुनावी घाेषणापत्र सार्वजनिक गर्दै

काठमाडाैँ, १९ कार्तिक । जनता समाजवादी पार्टी (जसपा)ले मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि शनिबार चुनावी घोषणापत्र सार्वजनिक गर्दैछ। नयाँ बानेश्वरस्थित होटल एभरेस्टमा दिउँसाे २ बजे एक कार्यक्रमकाे आयाेजना गरी घाेषणापत्र सार्वजनिक...बाँकी