News Portal

गृहपृष्ठ प्रदेश ३, मुख्य समाचार, राष्ट्रिय, समाचार

दीपक मनाङे नेकपा एकीकृत समाजवादीमा

काठमाडौँ, १९ मंसिर । मनाङबाट गण्डकी प्रदेशसभा सदस्यमा निर्विरोध निर्वाचित भएका राजीव गुरुङ (दीपक मनाङे) नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । यसअघि नेकपा एमालेमा रहेका गुरुङ स्वतन्त्र हैसियतमा निर्वाचनमा भाग लिएका थिए । एमालेबाट...बाँकी

सहकारी सञ्चालककै बदमासीले धेरैजसो धराशायी

काठमाडौं, १८ मंसिर । सञ्चालकले सर्वसाधारणको पैसा आफूखुसी चलाउँदा सहकारीमा संकट निम्तिएको छ। सञ्चालक आफैं, परिवारका सदस्य तथा छद्मभेसी नाममासमेत ऋण लिएर सहकारीका पदाधिकारीले दुरुपयोग गरिरहेका छन्। सञ्चालकले आफ्नै सम्पत्ति जस्तोगरी सहकारीको पैसा चलाउने, साँवा...बाँकी

प्रधानमन्त्री देउवा र सीके राउतबीच भेटवार्ता

काठमाडौं, १५ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवा र जनमत पार्टीका अध्यक्ष सीके राउतबीच भेटवार्ता भएको छ । कांग्रेस नेता विमलेन्द्र निधि बिहीबार दिउँसो राउतलाई लिएर प्रधानमन्त्री निवास बालुवाटारमका पुगेका थिए । त्यस क्रममा सकारात्मक र...बाँकी

सुकुम्वासी बस्ती हटाउन गएका नगर प्रहरी प्रमुखसहित ३६ प्रहरी घाइते

काठमाडौं, १२ मंसिर । सोमबार सुकुम्वासी बस्ती हटाउन गएका ३६ प्रहरी घाइते भएका छन्। काठमाडौंस्थित थापाथलीको सुकुम्वासी बस्ती हटाउन जाने क्रममा बस्तीका मानिसहरूको आक्रमणमा परी काठमाडौं महानगरपालिकाका प्रहरी उपरीक्षक एवं प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेसहित...बाँकी

३५ दिनभित्र निर्वाचन खर्चको विवरण बुझाउन आयोगको निर्देशन

काठमाडौं, १२ मंसिर । निर्वाचन आयोगले यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा सहभागी राजनीतिक दल र उम्मेदवारलाई परिणाम घोषणा भएको ३५ दिनभित्र निर्वाचन खर्चको विवरण पेस गर्न निर्देशन दिएको छ ।...बाँकी

चितवन–२ मा झण्डै दोब्बर मतले रवि लामिछाने अगाडी

काठमाडौं, ७ मंसिर । चितवन–२ मा झण्डै दोब्बर मतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता लिएका छन् । अहिलेसम्म ३७ हजार ३४७ मतगणना हुँदा लामिछानेले १७ हजार ५२९ मत ल्याएर अग्रस्थानमा छन् । उनलाई...बाँकी

काठमाडौं-४ मा गगन थापा विजयी

काठमाडौँ, ६ मंसिर । काठमाडौँ जिल्लाको निर्वाचन क्षेत्र नं ४ मा प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसका गगनकुमार थापा विजयी भएका छन् । निर्वाचन अधिकृत शारदा पौडेलका अनुसार ४५ हजार नौ सय २९ मत खसेकामा २१...बाँकी

काठमाडौं ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीको सुरुवाती अग्रता

काठमाडौं, ५ मंसिर । काठमाडौं ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठले सुरुवाती अग्रता लिएका छन् । विराजभक्तलाई हाम्रो नेपाली पार्टीका सुमन सायमीले पछ्याइरहेका छन् । विराजभक्तले ६०७ मत पाउँदा सुमनले ५९१ प्राप्त गरेका छन्...बाँकी

चितवनमा घण्टी बजिसक्यो : रवि लामिछाने

चितवन, ४ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन–२ मा आफ्नो जित सुनिश्चित रहेको बताएका छन् । आइतबार विभिन्न मतदान केन्द्रमा मतदाता भेट्न पुगेका उनले चितवनमा घण्टी बजिसकेको टिप्पणी गरे । बेसिक स्कुल...बाँकी

निर्वाचनको समाचार संकलनका लागि सहज वातावरण बनाउन पत्रकार महासंघको माग

काठमाडौं, २ मंसिर । नेपाल पत्रकार महासंघले निर्वाचनमा समाचार संकलन र मतगणना अपडेटका लागि सहज वातावरण बनाउन निर्वाचन आयोग र सरकारसँग माग गरेको छ । शुक्रबार एक विज्ञप्तिमार्फत निर्वाचन प्रयोजनका लागि पत्रकारले प्रयोग गर्ने सवारी...बाँकी