News Portal

गृहपृष्ठ प्रदेश ३, मुख्य समाचार, राष्ट्रिय, समाचार

सिट बाँडफाँट कार्यदलको बैठक आज पनि बस्दै

काठमाडौं, १५ भदौ । सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक आज बस्दैछ । आगामी ४ मंसिरमा हुन गइरहेको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि सिट बाँडफाँटमा सहमति जुटाउन कार्यदलको बैठक आज पनि बस्न लागेको हो...बाँकी

टी-२० सिरिज- केन्यामाथि नेपालकाे जित

काठमाडाैं, १४ भदौ । पाँच खेलको टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजको अन्तिम खेलमा नेपालले घरेलु टोली केन्यालाई ३१ रनले हराएकाे छ । याेसँगै सिरिजसमेत सकिएकाे छ । सिरिजमा नेपालले केन्यालाई ३-२ ले हराएकाे हाे । अनन्तिम खेलमा...बाँकी

वैद्य नेतृत्वको माओवादीले चुनाव बहिष्कार गर्ने

काठमाडौं, १२ भदौ । मोहन वैद्य किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)ले आगामी ४ मंसिरको निर्वाचन बहिष्कार गर्ने भएको छ । महासचिव वैद्यको अध्यक्षतामा बसेको केन्द्रीय समितिको विशेष बैठकले संघ र प्रदेशको निर्वाचन बहिष्कार गर्ने निर्णय...बाँकी

धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतले चुनावमा भाग नलिने

काठमाडौं, १२ भदौ । धर्मेन्द्र बाँस्तोला नेतृत्वको नेकपा (बहुमत)ले चुनावमा भाग नलिने बताएको छ। पार्टी अध्यक्ष बास्तोलाले निर्वाचन बहिष्कार गर्ने पार्टीको नीति रहेको बताएका हुन्। राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बास्तोलाले अहिलेको व्यवस्थामा हुने चुनावले जनताका...बाँकी

मतदाता नामावली प्रकाशन आज, भोलि उजुरी दिन सकिने

काठमाडौं, १२ भदौ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको तयारीका लागि आजदेखि मतदाता नामावली अद्यावधि कार्यक्रम सुरु हुँदै छ । यसअन्तर्गत भदौ १२ गते सम्बन्धित वडा कार्यालय र निर्वाचन कार्यालयमा मतदाता नामावली प्रकाशन हुनेछन्...बाँकी

बालेनमाथि खनिए महेश बस्नेत, भन्छन्- मेरो घरको नक्सा हेर्न मन भए काजमा सूर्यविनायक आउनुहोला

काठमाडौं, १० भदौ । नेकपा एमालेका नेता महेश बस्नेत काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) माथि खनिएका छन् । फेसबुकमा लामो पोष्ट गर्दै नेता बस्नेत बालेनमाथि खनिएका हुन् । ‘एउटा प्रोग्राम सकेर जस्ट घर पुगे...बाँकी

गठबन्धन कार्यदलको बैठक : दलहरूले आ-आफनो सिटमा दावी

काठमाडौं, ९ भदौ । सत्ता गठबन्धनको सिट बाँडफाँटबारे सहमति जुटाउन बनेको कार्यदलको बैठकमा दलहरुले आ–आफ्नो दलले पाउनुपर्ने सिटबारे दाबी प्रस्तुत गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कार्यदलको बैठकमा नेपाली काँग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत...बाँकी

सत्ता गठबन्धनको कार्यदल बैठक बस्दै

काठमाडौँ, ९ भदौ । आगामी प्रदेश र प्रतिनिधि सभा निर्वाचनको सिट बाँडफाँटको लागि सत्तारुढ गठबन्धनले गठन गरेको कार्यदलको बैठक आज बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजे बैठक सुरु हुने कार्यदलका सदस्य हिमलाल पूरीले...बाँकी

डेढ वर्षपछि खुल्यो ट्रान्जिट, पर्यटन व्यवसायी हौसिए

काठमाडौं, ८ भदौ । कोरोना सङ्क्रमणका कारण झन्डै डेढ वर्षदेखि नेपालको बाटो हुँदै तेस्रो मुलुकमा जान कायम रहेको प्रतिबन्ध सरकारले हटाएको छ। विदेशी नागरिकलाई नेपाली बाटो हुँदै तेस्रो मुलुक जान लाग्दै आएको प्रतिबन्ध सोमबारको मन्त्रिपरिषद्...बाँकी

नयाँ कर्मचारी भर्नाका लागि बाटो खुला

काठमाडौं, ८ भदौ । सर्वोच्च अदालतले कर्मचारी समायोजनविरुद्ध परेका रिट खारेज गरिदिएसँगै लोकसेवा आयोगलाई नयाँ कर्मचारी भर्नाका लागि बाटो खुलेको छ । ९९ रिट निवेदन एकैठाउँ राखेर गरिएको सुनुवाइमा लोकसेवा आयोगविरुद्ध परेका रिट खारेज भएको...बाँकी