काठमाडौँ, ७ भदौ । आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको सिट बाँडफाँडबारे टुंगो लगाउन बसेको सत्तारुढ गठबन्धनको बैठक बिनानिष्कर्ष सकिएको छ। कार्यदल र शिर्ष नेताहरुबीच सो विषयमा टुंगो लगाउने गरी मंगलबार (आज) अपराह्न प्रधानमन्त्री निवास बालुवाटारमा...बाँकी
काठमाडौँ, ७ भदौ । नेकपा (माओवादी केन्द्र)को सहायक संगठन वाइसीएल नेपालको दोस्रो राष्ट्रिय भेलाबाट निर्वाचित नयाँ नेतृत्वले मंगलबार पद तथा गोपनीयताको शपथ लिएको छ । मंगलबार काठमाडौंमा आयोजित समारोहमा वाइसीएलका इञ्चार्ज रामप्रसाद सापकोटाले नवनिर्वाचित अध्यक्षसहित...बाँकी
काठमाडौं, ७ भदौ । बीमाका लागि आफ्नै टिपरमा आगो लगाउने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङ प्रवक्ता राजनकुमार गौतमका अनुसार घोराही उपमहानरपालिका–१८ बस्ने ४३ वर्षीय टिप्परधनी धनेश्वर भण्डारी, राप्ती गाउँपालिका–८...बाँकी
काठमाडौँ, ७ भदौ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित चार कम्युनिस्ट पार्टीले आज आह्वान गरेको नेपाल बन्दको आंशिक असर देशको केन्द्रीय राजधानी काठमाडौंमा पनि परेको छ। काठमाडौंको कोटेश्वरमा एक सार्वजनिक सवारी तोडफोड भएको...बाँकी
काठमाडौं, ६ भदौ । नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन, वाइसीएलको केन्द्रीय अध्यक्षमा सर्वसम्मत रूपमा सुवोधराज श्रीपाली चयन भएका छन्। काठमाडौंमा भएको वाइसीएलको दोस्रो राष्ट्रिय भेलाबाट आइतबार अध्यक्षमा श्रीपाली चयन भएका हुन्। वरिष्ठ उपाध्यक्षमा ज्ञानेन्द्रबहादुर गुरूङ...बाँकी
काठमाडौँ, ६ भदौ । आफ्नो बच्चाको ‘डिएनए’ परीक्षणको माग राख्दै आमरण अनसन बसेकी निहारिका राजपुत र सरकार बीचमा तीन बुँदे सहमति भएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल र राजपुतबीच आइतबार राति तीन...बाँकी
काठमाडौं, ५ भदौ । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य प्रदीप गिरिको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आइतबार मेडिसिटी अस्पतालपछि पार्टी केन्द्रीय कार्यालय राखिने भएको छ । कांग्रेस केन्द्रीय कार्यालयले गिरिको निधनप्रति शोक वक्तव्य जारी...बाँकी
काठमाडौं, ४ भदौ । नेपाली काँग्रेसका नेता प्रदीप गिरिको निधन भएको छ। ७५ वर्षको उमेरमा नेता गिरिको उपचारको क्रममा ललितपुरको नख्खु स्थित मेडिसिटी अस्पतालमा निधन भएको हो । सांसद समेत रहेका नेता गिरीको शनिवार राति...बाँकी
काठमाडौं, ४ भदौ । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धनको सरकार बनेको एक वर्षमा देश तहसनहस भएको बताएका छन् । उनले मंसिर ४ गतेको निर्वाचनपछि नेकपा एमालेको सरकार बनेन भने देश...बाँकी
काठमाडाैँ, ४ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज नेपाली कांग्रेसका नेता प्रदीप गिरीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छन्। राष्ट्रपति भण्डारीले ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारार्थ भर्ना गरिरहेका सांसद गिरीको स्वास्थ्यबारे जानकारी लिँदै उनको स्वास्थ्यलाभको कामना गरेकी...बाँकी